सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ। एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बाँके र बर्दियाका दुई आमसभालाई सम्बोधन गर्नेहुनु भएको छ । ओलीले आज बर्दीया र बाँकेका दुईवटा आमसभालाई सम्बोधन गर्नुहुने भएको हो । विहान ११ बजे बर्दीयाको गुलरियामा आयोजना हुने जिल्ला कार्यकर्ता भेला र १ बजे नेपालगञ्जमा जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार अध्यक्ष अध्यक्ष ओली विहान १० बजे नेपालगञ्ज विमानस्थलमा अवतरण गरेर सडक मार्ग मार्फत गुलरिया पुग्नुहुनेछ ।
अध्यक्ष ओलीले आजै नेपालगञ्जको सिदार्थ भ्यू कारकादोमा आयोजना हुने कार्यक्रममा दिउसो १ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले बाँकेका पूर्व अधयक्ष सूर्य ढकालले जानकारी दिनुभयो । पछिल्ला दिनमा अध्यक्ष ओली विभिन्न जिल्लामा आयोजना भएका कार्यक्रमहरुमा सहभागी भइरहनु भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा