• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ६, शुक्रबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अन्तरजातीय विवाह गर्ने तीन जोडीलाई भरतपुर महानगरको सम्मान

      सभामुख सापकोटाद्धारा बलात्कारको बिषयमा छानबिन गर्न सरकारलाई निर्देशन

      धादिङको थाक्रे अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी केन्द्र

      फराकिलो मतान्तरले अग्रता दिएपछि बालेन पुगे सभागृह

      ओसिलो मैदानका कारण टस ढिला हुने

      सौदर्य प्रतियोगीताको नाममा बलात्कार गर्नैलाई पक्राउ गर्न गगन थापाको माग

      कुश्मा नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

      सुष्मिताको अस्मिता लुटिएको बिषय कुनै कोणबाट क्षम्य छैन : अनेरास्ववियु अध्यक्ष बराल

      विजय जुलुस मनाएर घर फर्किएका वडा सदस्यको निधन

      विवादका कारण स्थगित साँफेबगरमा आज पुनःमतदान

      झण्डै दोब्बर मतान्तरले स्थापित भन्दा बालेन अगाडि

      केपी ओलीको गृहनगरमा राप्रपाका रामकुमार थापा विजयी, उपमेयरमा कांग्रेस

      अहिलेसम्म नगर प्रमुखमा पाँच र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित

      नेपालगन्ज उपमहानगरमा कांग्रेस विजयी

      पोखरा महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

    होमपेज / बिचित्र संसार

    सुुनको फुल पार्ने कुखुरीका कहानी त तपाइँले खुुबै सुन्नुभएको होला'जब अण्डाबाट निस्कियो हिरा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १२, शनिबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    सुुनको फुल पार्ने कुखुरीका कहानी त तपाइँले खुुबै सुन्नुभएको होला । त्यो कहानी मात्र न थियो । कुखुराले सुनको अण्डा पारेको अहिलेसम्म कसैले भेटेको थिएन । तर त्यो कहानीलाई एक कदम पछि पार्दै कुुखुरा निकै अगाडि बढेको छ । अर्थात् कुखुराले सुनको होइन हिराको अण्डा पारेको छ ।बेलायतमा भएको छ यो घटना । ३९ वर्षकी स्याली थोम्पसनले आफुले खानका लागि उमालेको अण्डाभित्र हिरा फेला पारेको दाबी गरेकी छिन् ।

    निकट भविष्यमै बिहे गर्न आँटेकी स्यालीले हालै एक बिहान जब अण्डा ब्वाइल गरेर खाँदै थिइन् तब दाँतमा ढुुंगाजस्तो चिज ठोक्कियो । अण्डाभित्र त्यस्तो कडा चिज फेला पर्दा उनी अचम्म परिन् र त्यसलाई मुखबाट बाहिर निकालिन् । बाहिर निकालिसकेर हेर्दा त त्यो कुनै मामूली ढुंगाको टुक्रा नभएर हिरा भएको ठहर गरिन् उनले ।

    उनले नजिकैको गहना पसलमा लगेर देखाइन् । पसलेले त्यो हिरा नभई अर्को महंगो पत्थर भएको बतायो ।यद्यपि कुखुराको अण्डाभित्र पाइएको चिज हिरा नभएको त प्रमाणित भयो तर अण्डाभित्र चाहे जुनसुकै किन नहोस् बहुमूल्य पत्थर फेला पर्नु चानचुने कुरा थिएन।आखिर अण्डाभित्र कसरी पुग्यो त बहुमुल्य पत्थर ? कतिपयले चाहीँ कुुखुुराले चारो चर्ने क्रममा उक्त पत्थरको टुक्रा पनि खाएको र पेटमा पुगिसकेपछि त्यो पत्थर अण्डाभित्र पुगेको हुनसक्ने दाबी गरेका छन् ।एजेन्सी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    पैसा कमाउने आइडिया : प्रयोग गरिएको मोजा बेचेर मासिक लाखौं कमाउँछन् यी व्यक्ति !

    विश्वका यी ठाँउमा जान तयार हुनुहोस, यहाँ बसे पाइन्छ लाखौं रुपैयाँ

    यो हो संसारकै सबैभन्दा ठूलो विद्युतीय क्रुज जहाज

    परिवार नियोजनको किटमा रबरको लिंग राखिएपछि हंगामा

    मानिसझैँ हात्ती पनि समूहमाभन्दा एक्लै चिन्तित हुन्छन्

    यी महिला जो खेलौना विमानसँगको प्रेममा पागल छिन्

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अन्तरजातीय विवाह गर्ने तीन जोडीलाई भरतपुर महानगरको सम्मान

    सभामुख सापकोटाद्धारा बलात्कारको बिषयमा छानबिन गर्न सरकारलाई निर्देशन

    धादिङको थाक्रे अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी केन्द्र

    फराकिलो मतान्तरले अग्रता दिएपछि बालेन पुगे सभागृह

    ओसिलो मैदानका कारण टस ढिला हुने

    सभामुख सापकोटाद्धारा बलात्कारको बिषयमा छानबिन गर्न सरकारलाई निर्देशन

    झण्डै दोब्बर मतान्तरले स्थापित भन्दा बालेन अगाडि

    धनगढी उपमहानगरपालिकामा आपलाई साढे ९ हजारको अग्रता

    बालेनले पाए झण्डै २७ हजार मत

    ३३०७ मत अन्तरले रेनुको अग्रता

    अन्तरजातीय विवाह गर्ने तीन जोडीलाई भरतपुर महानगरको सम्मान

    चुनावमा ९ अर्ब रुपैयाँ मात्रै बैंकिङ प्रणालीबाट बाहिरियो

    आज स्थानीय तहको निर्वाचन : १० हजार ७५६ मतदानस्थलबाट ३५ हजार २२१ जना प्रतिनिधि चुनिदै

    हाँसमा बर्डफ्लु पुष्टि

    प्रचण्डले भरतपुरबाट गरे मतदान

    सभामुख सापकोटाले गरे मतदान

    पालिका सभा अब संसदीय अभ्यासमा

    गृहमन्त्री खाँण गरे मतदान

    आर्थिक

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑