सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४१ जना कोभिड–१९ संक्रमित थपिएका छन् ।
काठमाडौंमा १८७, भक्तपुरमा ३२ र ललितपुरमा २२ संक्रमित थपिएका हुन् ।
हाल उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच हजार ९५६ रहेको छ ।
अहिले देशभर २२ हजार ८६४ जना होम आइसोलेसनमा, एक हजार ४४९ जना संस्थागत आइसोलेसनमा, ३९० जना आईसीयू तथा ११७ जना भेन्टिलेटरमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा