• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ६, शुक्रबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कुश्मा नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

      सुष्मिताको अस्मिता लुटिएको बिषय कुनै कोणबाट क्षम्य छैन : अनेरास्ववियु अध्यक्ष बराल

      विजय जुलुस मनाएर घर फर्किएका वडा सदस्यको निधन

      विवादका कारण स्थगित साँफेबगरमा आज पुनःमतदान

      झण्डै दोब्बर मतान्तरले स्थापित भन्दा बालेन अगाडि

      केपी ओलीको गृहनगरमा राप्रपाका रामकुमार थापा विजयी, उपमेयरमा कांग्रेस

      अहिलेसम्म नगर प्रमुखमा पाँच र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित

      नेपालगन्ज उपमहानगरमा कांग्रेस विजयी

      पोखरा महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

      धनगढी उपमहानगरपालिकामा आपलाई साढे ९ हजारको अग्रता

      काठमाडौँको कागेश्वरी मनहराको मेयरमा कांग्रेसका कार्की निर्वाचित

      काठमाडौं महानगरमा कांग्रेसले खाता खाेल्याे

      ६१९ पालिकाको मत परिणाम सार्वजनिक, कस्को कति ?

      आज जेठ ६ गते शुक्रबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

      बालेनले पाए झण्डै २७ हजार मत

    होमपेज / मुख्य समाचार

    राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान, नामावलीसहित

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७८ आश्विन ३, आईतबार (८ महिना अघि)
    अनुमानित पढ्ने समय : ४५ मिनेट
    फाईल तस्विर

    काठमाडौं । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलंकार र पदक प्रदान गरेकी छिन् ।

    नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उनले ती विभूषण प्रदान गरेकी हुन् ।

    राष्ट्रपति भण्डारीले नेपाल रत्न एकजनालाई, राष्ट्र गौरव दुईजनालाई, महाउज्ज्ल राष्ट्रदीप प्रथम श्रेणी पाँचजनालाई, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणी पाँचजनालाई, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी एकजनालाई, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणी २४ जनालाई, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी ३९ जनालाई, सुप्रबल जनसेवाश्री तृतीय श्रेणी १६१ जनालाई, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी आठजनालाई, प्रवल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी १९० जनालाई प्रदान गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    यसैगरी, राष्ट्र यशोवर्द्धक अलंकार चारजनालाई, नेपाल सेवा प्रवीण दुईजनालाई, समाजसेवा रत्न २१ जनालाई, नेपाल प्रताप सुभूषण ३४ जनालाई, अतिपौरख भास्कर सातजनालाई, नेपाल प्रताप आभूषण २४ जनालाई, महापौरख भास्कर तीनजनालाई र नेपालप्रताप भूषण १६ जनालाई प्रदान गरेकी छिन् ।

    राष्ट्रपतिले राष्ट्रसेवा पदक प्रथम श्रेणी तीनजनालाई, सुकीर्ति पदक १० जनालाई, सगरमाथा पदक सातजनालाई, वीरता पदक सातजनालाई, विकासरत्न पदक एकजनालाई र प्राकृतिक प्रकोप पीडितोद्धार पदक नौजनालाई प्रदान गरेकी छिन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    झण्डै दोब्बर मतान्तरले स्थापित भन्दा बालेन अगाडि

    धनगढी उपमहानगरपालिकामा आपलाई साढे ९ हजारको अग्रता

    बालेनले पाए झण्डै २७ हजार मत

    ३३०७ मत अन्तरले रेनुको अग्रता

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    बालेनको झण्डै ११ हजारको मतको अग्रता

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कुश्मा नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

    सुष्मिताको अस्मिता लुटिएको बिषय कुनै कोणबाट क्षम्य छैन : अनेरास्ववियु अध्यक्ष बराल

    विजय जुलुस मनाएर घर फर्किएका वडा सदस्यको निधन

    विवादका कारण स्थगित साँफेबगरमा आज पुनःमतदान

    झण्डै दोब्बर मतान्तरले स्थापित भन्दा बालेन अगाडि

    झण्डै दोब्बर मतान्तरले स्थापित भन्दा बालेन अगाडि

    धनगढी उपमहानगरपालिकामा आपलाई साढे ९ हजारको अग्रता

    बालेनले पाए झण्डै २७ हजार मत

    ३३०७ मत अन्तरले रेनुको अग्रता

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    कुश्मा नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

    चुनावमा ९ अर्ब रुपैयाँ मात्रै बैंकिङ प्रणालीबाट बाहिरियो

    आज स्थानीय तहको निर्वाचन : १० हजार ७५६ मतदानस्थलबाट ३५ हजार २२१ जना प्रतिनिधि चुनिदै

    हाँसमा बर्डफ्लु पुष्टि

    प्रचण्डले भरतपुरबाट गरे मतदान

    सभामुख सापकोटाले गरे मतदान

    पालिका सभा अब संसदीय अभ्यासमा

    गृहमन्त्री खाँण गरे मतदान

    आर्थिक

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑