सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । नेपालको पहिलो अन्तराष्ट्रिय महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका)को आवाजमा रहेको ’ हामी खस क्षेत्री ’ गीतको भिडियो सार्वजनिक भएको छ । नेपालको एकिकरणमा क्षेत्री समुदायले पुयाएको योगदानलाई गीतमा समावेश गरिएको छ । जी. बि. क्षेत्री को शब्द तथा विकाश चौधरीको संगीत संयोजन गीतमा रहेको छ । गीतमा सन्जय हमालको एरेन्ज तथा विर बहादुर थारुको सम्पादन रहेको छ ।
’ हामी खस क्षेत्री ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा