सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।
ओली निकट स्रोतका अनुसार उनलाई रुघा खोकीसहित ज्वरो आएको छ ।
अस्वस्थ भएपछि ओली अहिले बालकोटस्थित निवासमा आराम गरिरहेका छन् ।
धपेडीका कारण अस्वस्थ भएको हुनसक्ने भन्दै अत्यावश्यक बाहेकका सबै कार्यक्रम स्थगित गरिएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा