सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिडविरुद्धको खोपको पहिलो मात्रा लगाएकामा ८० र पूर्ण खोप लगाएकामा ९० प्रतिशत एन्टिबडी देखिएको बताएको छ ।
उसले विज्ञप्ति जारी गरी सो कुरा बताउँदै खोपहरु अत्यन्त प्रभावकारी रहेको बताएको छ ।
जारी विज्ञप्तिमा २०७८ असार २१ गतेदेखि साउन ३० सम्म संकलित नमूनामध्ये १३ हजार १६१ जनाकाे परीक्षण गरी विश्लेषणबाट साे तथ्य आएकाे उल्लेख छ । सर्भेकाे नतिजानुसार ६८.६ प्रतिशत नमूनामा एन्टिबडी देखिएकाे छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा