सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, १० चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद दुलारी देवीको विहिबार राति निधन भएको छ । साँसद देवीको बि एण्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
गत चैत ५ गते सामान किन्न सीमावर्ती भारतको सीतामढी बजारतर्फ जाने क्रममा सवारी दुर्घटनामा गम्भीर घाइते भई राजधानीको ग्वार्काेमा रहेको बी एन्ड बी अस्पतालमा उपचाररत दुलारीको राति ९ बजेतिर निधन भएको हो।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा