सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १० चैत । नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनलाई आवश्यक पर्ने म्यादी प्रहरीको भर्ना खुलाएको छ ।
सोसम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइट मा प्रकाशन गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । सो सम्बन्धमा इच्छुक र योग्यता पुगेका व्यक्तिलाई उक्त वेबसाइटमा राखिएको फाराम भरी सम्बन्धित कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिएको छ ।
म्यादी प्रहरीको कार्यावधि ५५ दिनको हुनेछ भने तलब भत्ता प्रहरी जवानले सरहको हुनेछ ।

युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा