• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ४, बुधबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बालेन स्थापितभन्दा ८५०२ मतले अघि, उपेयरमा सुनितालाई लोकप्रिय भोट

      २१ वर्षीय युवा गाउँपालिका अध्यक्षमा विजयी

      झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमाले विजयी

      १८५२ पुग्यो रेणुको अग्रता

      बसन्त चौधरी लगायतका स्रष्टाले छिन्नलता गीत पुरस्कार पाउने

      केशव र सिर्जनाको मत जोड्दा पनि बालेनलाई भेटेनन्

      पुनर्वास नगरपालिका–१० मा माओवादी केन्द्र विजयी

      कास्कीको पालिका समीक्षाः कांग्रेसले थप्यो, एमालेले गुमायो

      एमालेले आत्मसमीक्षा गरे देश, जनता र वाम आन्दोलनको हितमा : नारायणकाजी श्रेष्ठ

      देशका १२१ स्थानीय तहको प्रमुखमा एमालेका उम्मेदवार विजयी

      उदयपुरमा कार दुर्घटना, एक जनाको मृत्यु चार जना घाइते

      उद्योगमन्त्री बडूको गृहजिल्लामा कांग्रेस ‘क्लीन स्वीप’

      बालेन साहको १६ हजार मत कट्यो, स्थापित ७ हजार ७ सय ७ मतले पछाडि

      बैतेश्वर गाउँपालिकामा कांग्रेस विजयी

      गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

    होमपेज / कृषि / पशुपालन

    जिल्ला कृषि बिकास कार्यालय गोरखाले जिल्लाका कृषक समूहलाइ हाते ट्याक्टर वितरण

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १०, बिहिबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    १० चैत, गोरखा । जिल्ला कृषि बिकास कार्यालय गोरखाले जिल्लाका २१ कृषक समूहलाइ हाते ट्याक्टर वितरण गरेको छ ।खेतवारी जोत्न गोरुको बिकल्पको रुपमा लिइएको २१ वटा हाते ट्याक्टर ५० प्रतिशत अनुसदानमा बितरण गरिएको हो ।चालु आर्थिक बर्ष ०७३/०७४ को कृषि प्रसारतर्फ आठ वटा, आईडब्लुआरएमपीतर्फ पाँच वटा र बृहत मकै वाली उत्पादन कार्यक्रमतर्फ आठ वटा गरी कुल २१ वटा हाते ट्याक्टर अनुदानमा वितरण गरिएको कार्यालयले जनाएको छ ।

    कार्यालयमा बिहीवार एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका निमित्त कार्यकारी प्रमुख नारायण प्रसाद आचार्यले कृषकहरुलाइ ट्याक्टर हस्तान्तरण गरे ।जिल्लाको पालुङटार र गोरखा नगरपालिका तथा खोप्लाङ, धुवाकोट, देउराली, लाप्राक, सौरपानी, हर्मीै, सिम्जुङ, मसेल, आरुआर्वाङ, फुजेल क्षेत्रका कृषक समूहलार्इ हाते ट्याक्टर बितरण गरिएको हो ।

    पाँच देखि १५ हर्सपावरको पावर मिनिटिलर वितरण गरिएको जिल्ला कृषि बिकास कार्यालयका प्रमुख याम कुमार श्रेष्ठले जानकारी दिए । सात हर्सपावरको मिनिटिलरलाई ८० हजार, ९ हर्जपावरकोलाई एक लाख ५ हजार र १५ हर्सपावरकोलाई एक लाख ६० हजार मूल्य पर्ने कार्यालयले जनाएको छ ।ट्याक्टर हस्तान्तरण कार्यक्रममा बोल्दै कृषि बिशेषज्ञ निलकण्ठ शर्माले ट्याक्टरले बारी जोत्नु अघि आकाशे पानि कुनुपर्ने बताए । उक्त ट्याक्टर गोरुको बिकल्प भएकाले संयमित भएर प्रयोग गर्न उनले किसानहरुलाइ आग्रह गरे ।हावाबाट चिसिने प्रविधि जडान भएको हाते ट्याक्टर अनुदानमा पाएसँगै किसानहरु खुशी भएका छन् । ग्रामिण भेगका किसानहरुलाइ लक्षित गरी ट्याक्टर वितरण गरिएको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    २ अर्ब लगानीमा दर्गा प्रसाईले सूर्यविनायकमा खोले तरकारी बजार

    स्याउका बिरुवा निर्यात गर्दै जुम्ला

    झापामा सामूहिक पानखेती, मासिक एक लाख आम्दानी

    नलबहादुरकाे संघर्ष : मलेसियामा डेढ कराेड सिध्याए, नेपाल आएर च्याउखेतीबाट कराेड कमाए

    दुर्गमका महिलालाई सबल बनाउँदै घरसँगैका प्लास्टिक घर

    काेराेनाले दिएकाे अवसर : त्यसपछि सुनिलकुमारले सुरु गरे कालिज पालन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बालेन स्थापितभन्दा ८५०२ मतले अघि, उपेयरमा सुनितालाई लोकप्रिय भोट

    २१ वर्षीय युवा गाउँपालिका अध्यक्षमा विजयी

    झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमाले विजयी

    १८५२ पुग्यो रेणुको अग्रता

    बसन्त चौधरी लगायतका स्रष्टाले छिन्नलता गीत पुरस्कार पाउने

    बालेन स्थापितभन्दा ८५०२ मतले अघि, उपेयरमा सुनितालाई लोकप्रिय भोट

    १८५२ पुग्यो रेणुको अग्रता

    केशव र सिर्जनाको मत जोड्दा पनि बालेनलाई भेटेनन्

    बालेनले कटाए १५ हजार भोट, स्थापित र सृजना सुस्त गतिमा

    ११ सय मत अन्तरले रेणुको अग्रता

    बालेन स्थापितभन्दा ८५०२ मतले अघि, उपेयरमा सुनितालाई लोकप्रिय भोट

    कालीगण्डकी संरक्षणमा दलको मौनताप्रति आपत्ति

    दुईदिने बिदामा सट्टा बिदाको व्यवस्था

    आयोगले प्रचण्ड र आरजू राणालाई सोध्यो २४ घण्टे स्पष्टीकरण

    २९४६ मतदान केन्द्र अति संवेदनशील, २ लाख ६० हजार सुरक्षाकर्मी परिचालन

    निवर्तमान प्रधानमन्त्री महिन्दा लगायत कैयौं सांसदको घरमा आगलागी, श्रीलंकामा कर्फ्यु

    अन्तर्राष्ट्रिय सीमा नाका बन्द

    भक्तपुरबाट लागुऔषधसहित युवक पक्राउ

    आर्थिक

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑