• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ४, बुधबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • स्थानीय निर्वाचनमा पार्टीको जीत वा हारको कारण गठबन्धनलाई मात्रै मान्न सकदैन : नेता पुन

      विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ : योगेश भट्टराई

      सामान्य अंकले बढ्यो नेप्से

      बालेनले लिए साढे ८ हजारभन्दा धेरैको लिड

      गगन थापाको प्रमुख आधार क्षेत्रको मेयर उपमेयरमा एमाले विजयी

      बालेन स्थापितभन्दा ८५०२ मतले अघि, उपेयरमा सुनितालाई लोकप्रिय भोट

      २१ वर्षीय युवा गाउँपालिका अध्यक्षमा विजयी

      झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमाले विजयी

      १८५२ पुग्यो रेणुको अग्रता

      बसन्त चौधरी लगायतका स्रष्टाले छिन्नलता गीत पुरस्कार पाउने

      केशव र सिर्जनाको मत जोड्दा पनि बालेनलाई भेटेनन्

      पुनर्वास नगरपालिका–१० मा माओवादी केन्द्र विजयी

      कास्कीको पालिका समीक्षाः कांग्रेसले थप्यो, एमालेले गुमायो

      एमालेले आत्मसमीक्षा गरे देश, जनता र वाम आन्दोलनको हितमा : नारायणकाजी श्रेष्ठ

      देशका १२१ स्थानीय तहको प्रमुखमा एमालेका उम्मेदवार विजयी

    होमपेज / लेख/साहित्य

    छोरीहरु कती सुरक्षित छन हाम्रो समाजमा ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १०, बिहिबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : ३ मिनेट
    फाईल तस्विर

    हाम्रो समाज कती सभ्य र शिस्ट छ भनेर थाहा पाउन धेरै खोजी निती गर्नु पर्दैन। एकपटक तपाईं हाम्री छोरीहरु हामीबाटै कती सुरक्षित छन भनेर सोचे मात्रै पुग्छ। सुचना र संचार को बिकासका कारण कुनै पनि घटना सहजै बाहिर आउने गरेकाले पनि होला महिला माथि हुने बिभेद, हिंसा, बलत्कार, शोषण, बालबिबाह, बहुबिबाह आदी बिरुद्दका उजुरिहरु धमाधम पर्ने गरेका छन। यस बर्षमात्रै करीब दुई हजार मुद्दाहरु महिला माथिहुने बिभिन्न घटनाहरु सँग सम्बन्धित छन। जसमध्य करीब सात सय मुद्दा बलत्कार सँग सम्बन्धित छन। यसरी हाम्रो समाजमा महिला माथि हुने बिभिन्न प्रकृतिका घटनाहरु घटिरहेका छन, जस्को परिणाम स्वरुप महिलाहरुलाई अझ कम्जोर बनाउदै लगिरहेको छ। वास्तवमा भन्ने हो भने छोरीहरु कसै सँग पनि सुरक्षित छैनन। आँफैनै बाबु होस या दाजु भाई, उनिहरु बाट पनि सुरक्षित हुन सकिरहेका छैनन। हाम्रो समाजमा आँफै बाबुले छोरीलाई पटक पटक बलत्कार गरेका उदाहरण प्रसश्त छन जुन संचार माध्यममा देखिएका प्रतिनिधि घटना मात्र हुन।

    रमेश थापा

    छोरीलाई देवीको रुपमा पुज्ने पनि हाम्रो समाज नै हो भने, छोरीलाई अशुभ को रुपमा हेर्ने समाज पनि यही हो। छोरीलाई पराइ घर जाने जात को उपमा दिने हाम्रो समाज यही कारणले पछी परेको हो। छोरी शिक्षित हुन सके मात्र एउटा सिङ्गो घर, समाज अनी राष्ट्र नै शिक्षित बन्छ भन्ने खोइ बुझेको? महिला र पुरुष एक रथका दुई पाङ्रा हुन, कुनै एक पाङ्रा गूड्न सकेन भने रथ जहाँ को त्यही रहिरन्छ। महिला र पुरुष दुबैको समान सहयोग कै कारण उनिहरुको जीवन सहज ढंगबाट चले को हुन्छ। त्यसैले पनि एक अर्कालाई हेर्ने दृष्‍टिकोण पनि समान हुनु पर्छ।
    हाम्रै घर भित्र महिला माथि हुने घरेलु हिंसा बढेका बढै छन । महिलाले महिलालाई नै पनि हिंसा गर्दै आएका छन भने महिला हिंसाका लागि महिला हरुनै बढी जिम्मेवार देखिन्छन। किन कि एउटा सासुले बुहारीलाई अनी एउता नन्दले भाउजुलाई बिभिन्न तरहले शारिरिक तथा मानसिक रुपले यातना दीइरहेका हुन्छन। यसरी यातना सहेर पनि लाखौं लाख महिला जीवन जिउन वाध्य हुन्छन। आफ्नै परिवारबाटै पीडित भएपछी अरुबाट उनिहरुले न्याय पाउने आशनै मारिसकेका हुन्छन। दाईजो नल्याएको निउमा होस या छोरी जन्माएको निउमा होस् उनिहरु माथि घरपरिवारले नै यातना दिने गर्दछन। दाईजो नल्याएको निहुमा होस् या बोक्सी को आरोपमा आगो लगाएर जलाउने, शरीर अङभंग हुने गरी घाइते बनाउने, मलमुत्र खुवाने, चार पाटा मुडेर गाउ डुलाउने गर्दछन । यस्ता कुकृत्य हेरेर हाम्रो समाज मौन बसिदिन्छ अनी यस्ता घटनालाई बढाउनका लागि प्रोस्त्साहन दिलाउदछ। यो सोचिदैन कि पिढित महिला हाम्रै छोरी, बुहारी, आमा हुन भनेर।
    छोरीहरु स्कुल जादा होस् या बजार जादा जही तही हिंसा को सिकार बन्छन। यात्रा का क्रममा यातायातका साधनहरुमा समेत छोरीहरु हिंसा का सिकार बन्दछन। जब सम्म परिवारले छोरा र छोरी बिच को बिभेद अन्त्य गर्दैन तबसम्म हाम्रो समाजमा छोरीहरुलाई हेर्ने दृष्टिकोण मा कुनै परिवर्तन आउँदैन। छोरीलाई पनि छोरा सरह व्यबहार गर्न सकेमा उनिहरुको आत्मसम्मान बढ्नेछ अनी उनिहरु माथि हुने हिंसामा पनि कमी हुनेछ। हेर्नुस् त कहाँ सुरक्षित छन छोरीहरु?

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    बुद्धलाई गलत बुझ्दा

    रिसाललाई नइ कीर्तिनिधि र प्रा डा भट्टराईलाई नइ चन्द्रधन पुरस्कार दिइने

    चुनावी मुद्दा बन्न नसकेको फेवाताल

    गठबन्धन: दलीय प्रतिस्पर्धाको असफलता

    २०७९ को बजेटमा सरकारले कस्तो योजना ल्याउनुपर्छ ?

    प्रलेस अध्यक्षमा मधुसूदन गिरी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    स्थानीय निर्वाचनमा पार्टीको जीत वा हारको कारण गठबन्धनलाई मात्रै मान्न सकदैन : नेता पुन

    विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ : योगेश भट्टराई

    सामान्य अंकले बढ्यो नेप्से

    बालेनले लिए साढे ८ हजारभन्दा धेरैको लिड

    गगन थापाको प्रमुख आधार क्षेत्रको मेयर उपमेयरमा एमाले विजयी

    बालेन स्थापितभन्दा ८५०२ मतले अघि, उपेयरमा सुनितालाई लोकप्रिय भोट

    १८५२ पुग्यो रेणुको अग्रता

    केशव र सिर्जनाको मत जोड्दा पनि बालेनलाई भेटेनन्

    बालेनले कटाए १५ हजार भोट, स्थापित र सृजना सुस्त गतिमा

    ११ सय मत अन्तरले रेणुको अग्रता

    स्थानीय निर्वाचनमा पार्टीको जीत वा हारको कारण गठबन्धनलाई मात्रै मान्न सकदैन : नेता पुन

    कालीगण्डकी संरक्षणमा दलको मौनताप्रति आपत्ति

    दुईदिने बिदामा सट्टा बिदाको व्यवस्था

    आयोगले प्रचण्ड र आरजू राणालाई सोध्यो २४ घण्टे स्पष्टीकरण

    २९४६ मतदान केन्द्र अति संवेदनशील, २ लाख ६० हजार सुरक्षाकर्मी परिचालन

    निवर्तमान प्रधानमन्त्री महिन्दा लगायत कैयौं सांसदको घरमा आगलागी, श्रीलंकामा कर्फ्यु

    अन्तर्राष्ट्रिय सीमा नाका बन्द

    भक्तपुरबाट लागुऔषधसहित युवक पक्राउ

    आर्थिक

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑