• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ६, शुक्रबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • धादिङको थाक्रे अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी केन्द्र

      फराकिलो मतान्तरले अग्रता दिएपछि बालेन पुगे सभागृह

      ओसिलो मैदानका कारण टस ढिला हुने

      सौदर्य प्रतियोगीताको नाममा बलात्कार गर्नैलाई पक्राउ गर्न गगन थापाको माग

      कुश्मा नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

      सुष्मिताको अस्मिता लुटिएको बिषय कुनै कोणबाट क्षम्य छैन : अनेरास्ववियु अध्यक्ष बराल

      विजय जुलुस मनाएर घर फर्किएका वडा सदस्यको निधन

      विवादका कारण स्थगित साँफेबगरमा आज पुनःमतदान

      झण्डै दोब्बर मतान्तरले स्थापित भन्दा बालेन अगाडि

      केपी ओलीको गृहनगरमा राप्रपाका रामकुमार थापा विजयी, उपमेयरमा कांग्रेस

      अहिलेसम्म नगर प्रमुखमा पाँच र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित

      नेपालगन्ज उपमहानगरमा कांग्रेस विजयी

      पोखरा महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

      धनगढी उपमहानगरपालिकामा आपलाई साढे ९ हजारको अग्रता

      काठमाडौँको कागेश्वरी मनहराको मेयरमा कांग्रेसका कार्की निर्वाचित

    होमपेज / प्रमुख समाचार

    तीनदिने नेपाल भ्रमणका लागि चिनियाँ रक्षामन्त्री काठमाडौं आइपुगे, प्रधानमन्त्री प्रचण्डलाई;आजै भेट्दै

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १०, बिहिबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    बिहीबार नेपाल अाइपुगेका चिनियाँ रक्षामन्त्री चाङ वानक्वान त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा। तस्बिर: सुलभ श्रेष्ठ/अन्नपूर्णकाठमाडौंः चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान काठमाडौं आइपुगेका छन्। रक्षामन्त्री बालकृष्णा खाँणको निमन्त्रणमा चिनियाँ रक्षामन्त्री चाङ तीन दिने औपचारिक भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेका हुन्।रक्षामन्त्री चाङले प्रधानमन्त्री प्रचण्ड चीन प्रस्थान गर्नुअघि दिउँसो तीन बजे नै प्रधानमन्त्री निवास बालुवाटार पुगेर शिष्टाचार भेट गर्नेछन्। प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता भएपछि चाङले रक्षामन्त्री बालकृष्ण खाँणसँग सिंहदरबारस्थित रक्षा मन्त्रालयमा बिहीबार नै भेटवार्ता गर्ने कार्यक्रम छ।

    चिनियाँ रक्षामन्त्री चाङले नेपाली सेनाको उपत्यका पृतनाको निरीक्षण तथा अवलोकन भ्रमणसमेत गर्ने कार्यक्रम रहेको रक्षा मन्त्रालयले जनाएको छ। रक्षामन्त्री चाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार दिउँसो शिष्टाचार भेटवार्ता गर्नेछन्। यस्तै, उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिलाई पनि रक्षामन्त्री चाङले भोलि नै भेट्ने कार्यक्रम रहेको छ।शुक्रबार बिहान रक्षामन्त्री चाङले सैनिक मुख्यालयमा प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको रक्षा मन्त्रालयले जनाएको छ। रक्षामन्त्री चाङले वसन्तपुर क्षेत्रका क्षतिग्रस्त सम्पदाको अवलोकन भ्रमण गर्नेसमेत कार्यक्रम छ। चिनियाँ रक्षामन्त्री चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    पाल्पामा महिलामाथि जबर्जस्ती करणीको प्रयास

    कोरोना कहर : इटलीमा एक दर्जन सहर बन्द, प्रवेश र बहिर्गमनमा विशेष अनुमति चाहिने

    आठ जोडी बालबालिकाको विवाहमा रोक

    घुस लिएको अभियोगमा प्राविधिक पक्राउ

    खप्तड क्षेत्रमा हिमपात

    आफैमा अस्वस्थ टीकापुर अस्पताल, विकास समिति गठन भए संगै सुधारको अपेक्षा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    धादिङको थाक्रे अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी केन्द्र

    फराकिलो मतान्तरले अग्रता दिएपछि बालेन पुगे सभागृह

    ओसिलो मैदानका कारण टस ढिला हुने

    सौदर्य प्रतियोगीताको नाममा बलात्कार गर्नैलाई पक्राउ गर्न गगन थापाको माग

    कुश्मा नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

    झण्डै दोब्बर मतान्तरले स्थापित भन्दा बालेन अगाडि

    धनगढी उपमहानगरपालिकामा आपलाई साढे ९ हजारको अग्रता

    बालेनले पाए झण्डै २७ हजार मत

    ३३०७ मत अन्तरले रेनुको अग्रता

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    धादिङको थाक्रे अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी केन्द्र

    चुनावमा ९ अर्ब रुपैयाँ मात्रै बैंकिङ प्रणालीबाट बाहिरियो

    आज स्थानीय तहको निर्वाचन : १० हजार ७५६ मतदानस्थलबाट ३५ हजार २२१ जना प्रतिनिधि चुनिदै

    हाँसमा बर्डफ्लु पुष्टि

    प्रचण्डले भरतपुरबाट गरे मतदान

    सभामुख सापकोटाले गरे मतदान

    पालिका सभा अब संसदीय अभ्यासमा

    गृहमन्त्री खाँण गरे मतदान

    आर्थिक

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑