सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग नेकपाका महासचिव नेत्रविक्रम चन्दले भेटघाट गर्नुभएको छ ।
यादवलाई भेट्न चन्द र पार्टी नेता खड्गबहादुर विश्वकर्मा यादव निवासमा पुग्नुभएको थियो । केही दिन लगातार राजनीतिक भेटघाटमा व्यस्त चन्दले आइतबार विहान यादवसँग भेट गर्नुभएको हो ।
यसअघि, चन्दले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल, माधव नेपाल, डा. बाबुराम भट्टराईसँग भेट गरिसक्नुभएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा