सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । नेकपा एमालेका सांसद भीम रावलले सङ्घीय संसद्को सांसद पदबाट राजीनामा दिएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने केही समय अघि एमाले सांसद रावलको राजीनामा आएको हो।
उनी पदबाट राजीनामा दिन संसद् सचिवालय पुगेका हुन्।
आज पुनःस्थापित प्रतिनिधि सभाको बैठक बस्न लागेको छ।
रावल २०७४ मा अछाम–१ बाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा