सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । ‘द हन्ड्रेड क्रिकेट’ प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने इंग्ल्यान्ड प्रस्थान गरेका छन् ।
सन्दीप बिहीबार राति इंग्ल्यान्ड प्रस्थान गरेका हुन् ।
सन्दीपले सामाजिक सञ्जालमार्फत आफू इंग्ल्यान्ड प्रस्थान गरेको जानकारी दिएका छन् । सन्दीप इंग्ल्यान्ड पुगेपछि १० दिन क्वारेन्टिनमा बस्ने छन् ।
सन्दीपले ओभल इन्भिन्सिबलबाट पहिलो संस्करणको द हन्ड्रेड क्रिकेट खेल्ने छन् । १०० बलको हुने द हन्ड्रेड क्रिकेट जुलाई २१ बाट सुरु हुदैछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा