सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
९ चैत, चितवन । जिल्ला कारागार भरतपुरमा गएराति एक कैदी बन्दीको मृत्यु भएको छ ।क्यान्सर रोगबाट ग्रसित सिन्धुली स्थायी ठेगना भएका ३५ बर्षीय अर्जुन गिरीको रिंगटा लागेर ढले पश्चात मृत्यु भएको कारागारले जनाएको छ ।
उनलाई यही माघको २ गते रामेछाप कारागारबाट चितवन ल्याइएको हो । क्यान्सर रोगबाट पीडित कैदीबन्दी गिरीको चितवन ल्याएदेखि क्यान्सर अस्पताल भरतपुरमा उपचार भइरहेको थियो ।जर्वरजस्ती करणी मुद्धाको अभियोगमा जेल जीवन विताइरहेका गिरीको शवलाई परिवार आएपश्चात पोष्र्टमाटम गरी जिम्मा लगाइने कारागारले प्रशासनले जनाएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा