सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, ९ चैत्र। आज सुनको भाउ बढेको छ । आज सुन तोलामा एकै पटक ७ सय रुपैयाँले बढ्दा तोलाको ५४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि हिजो सुन तोलाको ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोलामा ५ रुपैँयाले बढ्दा तोलाको ७ सय ८५ रुपैयााँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा