• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ८, आईतबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • फेरि पेट्रोलको मूल्य बढेर प्रतिलिटर १८० पुग्यो

      शङ्खरापुरमा कार्यपालिका निर्वाचन जेठ १२ गते

      पोखरामा एमाले मेयर उम्मेदवार थापाको वडामा कांग्रेस विजयी

      निर्वाचन आयोगको नियमित पत्रकार भेटघाट स्थगित

      नुवाकोटका यी १७ उम्मेदवारको शुन्य मत

      विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

      विजयभन्दा रेनु ८४८४ मतान्तरले अगाडि

      धरानको मेयरमा स्वतन्त्र उमेदवार साम्पाङ विजयी

      सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो

      ८ हजार भन्दा बढि मतान्तरले रेनुको अग्रता

      पलम र ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी

      नेपालभर १४१ जना सक्रिय संक्रमित बांँकी

      ‘तिम्रै नाम होस’मा राजेश पायल र केकीको रोमान्स ( भिडियो

      विवाहको ३ दिनअघि बाबुछोराको शव फेला

      मतगणना नसकिँदै धरानको मेयर लौरोको जित निश्चित

    होमपेज / पत्रपत्रिका

    नर्सहरुको अनुभवः बिरामी आउँदा गाली, फर्किँदा माफी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र ९, बुधबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    मानसिक रोगी अस्पतालमा आउँदा धेरै रिसाहा, कोही नबोल्ने भएका कारण नर्सहरूलाई भने धेरै समस्या हुने गरेको पाइन्छ । अरू रोगीभन्दा मानसिक रोगीलाई बुझाउन गाह्रो हुने तथा नबुझ्ने भएका कारण नर्सले उनीहरूको सेवामा बढी समय दिनुपर्ने हुन्छ ।

    एकान्तकुनास्थित रिदम न्युरो हस्पिटल एन्ड रिसर्च सेन्टरमा विगत दुई वर्षदेखि मानसिक रोगी कक्षमा कार्यरत सुन्दरी खड्का (स्मृति) मानसिक रोगीलाई अन्य बिरामीभन्दा बढी समय छुट्याउनुपर्ने अनुभव व्यक्त गर्छिन्। उनले मानसिक रोगी अस्पतालमा आउँदा क्रोधमा आउने भएका कारण अलि समस्या हुने र उनीहरूलाई सम्झाउन तथा बुझाउन कठिन हुन्छ भन्दै थप्छिन्, ‘रिसाएको बेला अपशब्द बोल्ने गर्छन् त्यस्तो बेला हामी संयमित हुनु आवश्यक हुन्छ।’
    औषधि खान दिँदा रोगीहरू भाग्ने, खान नमान्ने, फाल्नेजस्ता व्यवहार गर्छन् त्यस्तो बेला गार्ड दाइको मद्दत लिनुपर्ने जानकारी दिँदै उनले भनिन्, ‘नसाबाट दिनुपर्ने औषधि लगाउन झन् गाह्रो हुन्छ, मान्दै मान्दैनन्, त्यसबेला रोगीको परिवार र गार्ड दाइको मद्दतबाट हात खुट्टा समातेर दिनुपर्ने हुन्छ।’
    अस्तालमा बढी साइकोसिस, लागूपदार्थ दुव्र्यसनमा फसेका तथा जाँड, रक्सी खानेहरू आउने गरेको जानकारी दिँदै खड्काले भनिन्, ‘लागूऔषध तथा जाँड रक्सीको कुलतमा फस्नेहरू त अस्पतालमा आउँदा पनि अब कताबाट ल्याउने हामीलाई रक्सी ल्याउदेऊ जस्ता कुरा पनि गर्ने गर्छन्, त्यस समयमा हामीले सम्झाउन अलि कठिन हुन्छ।’
    बिस्तारै औषधि सेवन गरेपछि उनीहरू ठीक भएर घर जाँदा भने बिरामीहरूले होस नभएको समयमा भएको दुव्र्यवहारप्रति माफी माग्छन्। तिमी मेरो छोरी नातिनी बहिनीजस्तै हो नरिसाऊ है भन्दै माफी माग्नेहरू धेरै छन् । यता पोखरास्थित मणिपाल अस्पतालमा विगत चार वर्षदेखि मानसिक रोगी कक्षमा कार्यरत जमुना थापालाई भने मानसिक रोगीले लात हानेको सम्झना भने नराम्रो छ। उनी भभन्छिन्,‘कहिलेकाहीँ त कस्तो होला नर्स भएर पनि लात खानुपर्ने जस्तो लाग्छ तर पछि मनलाई बुझाउँछु।’
    मानसिक रोगीलाई हेर्न धेरै समस्या पर्छ झन् नबोल्ने खालको बिरामीलाई हेर्न त कुरै नगराउनुस् । उनी भन्छिन्, औषधि खाइदिँदैन, आफ्नै संसारमा हुन्छन्, रिसाहा हुन्छ, त्यस्तो व्यक्तिलाई नियन्त्रण गर्न अति कष्ठ हुने हुन्छ । खड्काजस्तै थापालाई पनि बिरामीलाई औषधि दिने समयमा कष्ट हुने रोगीहरूलाई धेरै सम्झाउनुपर्ने हुन्छ भने नसाबाट दिनुपर्ने औषधि दिने समयमा गार्ड दाइको मद्दतले हात खुट्टा समातेर दिनुपर्छ त्यो समयमा कति लात खानुपर्छ त्यो भने मन नपर्ने पनि थापा भन्छिन्।
    ‘कहिलेकहीँ मानसिक रोगीसँग उनीहरूको कुरा सुन्दा, उनीहरूबारे सोध्दा त आफूलाई पनि कता कता रुन मनलाग्छ यस कारणले पो मानसिक रोगी भयो जस्तो लाग्छ । हामी उनीहरूको कुरा सुन्दा खुसी हुन्छन् र भनेको पनि मान्ने गर्छन्,’ उनी भन्छिन्।
    उनले मानसिक रोगीमा युवापुस्ता बढी आउने कारण नाच्ने गाउने रमाइलो गर्छन् र हामी पनि फुर्सदको समयमा उनीहरूसँगै रमाइलो गर्ने जानकारी दिइन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    सबै प्रदेशमा काँग्रेस पहिलो

    वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

    विद्यार्थीका हातमा कहिलेसम्म पाठ्यपुस्तक पुग्छ ?

    नेताले अभिभावकत्व लिएका विद्यार्थीको खोज खबर नै भएन

    ४८० जनाले गरे सगरमाथाको आरोहण

    फेरि थुप्रियो फोहोर

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    फेरि पेट्रोलको मूल्य बढेर प्रतिलिटर १८० पुग्यो

    शङ्खरापुरमा कार्यपालिका निर्वाचन जेठ १२ गते

    पोखरामा एमाले मेयर उम्मेदवार थापाको वडामा कांग्रेस विजयी

    निर्वाचन आयोगको नियमित पत्रकार भेटघाट स्थगित

    नुवाकोटका यी १७ उम्मेदवारको शुन्य मत

    विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

    ८ हजार भन्दा बढि मतान्तरले रेनुको अग्रता

    पलम र ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी

    नेपालभर १४१ जना सक्रिय संक्रमित बांँकी

    विवाहको ३ दिनअघि बाबुछोराको शव फेला

    फेरि पेट्रोलको मूल्य बढेर प्रतिलिटर १८० पुग्यो

    टीकापुर–५मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको प्यानलै विजय

    भरतपुरमा रेणुले बढाइन मतान्तर

    चितवनको २ वटा वडामा एमालेको प्यानलै विजयी

    दीपकराज गिरीको व्यङ्ग्य– ‘एमाले र कांग्रेस मिलेर चुनाव लडेको भए बालेनलाई हराउन सक्नेरहेछन्’

    मध्यपुर थिमि २ मा पनि कांग्रेसका श्रीकृष्ण श्रेष्ठ विजयी

    पोखरा महानगरमा गठबन्धनको अग्रता

    डोटीको बडीकेदार गाउँपालिका अध्यक्षमा कांग्रेसका भैरवबहादुर साउँद विजयी

    आर्थिक

    आइएमई मोटर्स “हाइएस्ट बिजनेस ग्रोथ” अवार्डबाट सम्मानित

    सुनको भाउ बढ्यो, तोलाको कति ?

    १६ अंकले घटेर २२३५ बिन्दुमा नेप्से

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑