• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ३, मंगलबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • टीकापुरका तीन वडामा माओवादी केन्द्रको सानदार जित

      बालेनलाई १० हजार ८ सय भन्दा बढी मत

      पाँचखपन प्रमुखमा काँग्रेस, उपप्रमुखमा एकीकृत समाजवादी विजयी

      प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन

      सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

      जनताले एउटा खराबले जितेको ठाउॅमा अर्को खराबलाई भोट हाल्नु दुखद : डा. बाबुराम भट्टराई

      शारदा नपामा काँग्रेस, कपुरकोटमा समाजवादी विजयी

      सिन्धुपाल्चोकका कुन पालिकामा को विजयी ?

      आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा माओवादी केन्द्र

      दोब्बर भन्दा बढि मतले ललितपुरमा चिरीबाबुको अग्रता

      रेणु मतान्तर बढाउदै, विजय पछिपछि

      सल्यानको शारदामा काँग्रेस र कपुरकोटमा समाजवादी विजयी

      बालेनले १० हजार मत कटाए

      खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

      विप्लवको वडामा माओवादी केन्द्रको प्यानलै विजयी

    होमपेज / राजनीती

    सरकार छाड्ने गृहमन्त्री विमलेन्द्र निधीको धम्की

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र ७, सोमबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले मन्त्रिपरिषदको वरियताक्रमलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदको वरियतामा अर्का उपप्रधानमन्त्री कमल थापालाई पहिलो नम्बरमा राखेपछि निधि असन्तुष्ट भएका हुन्।मर्यादाक्रम परिवर्तन नगरिए सरकार छाड्ने चेतावनी समेत निधीले प्रधानमन्त्री दाहाल र देउवासँग व्यक्त गरिसकेका छन्। ‘प्रधानमन्त्रीले यस विषयमा थापासँग छलफल गरेर टुङ्गो लगाउने आश्वासन दिनुभएको छ,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले थापा धेरै पटक उपप्रधानमन्त्री भैसकेको भन्दै पहिलो वरियतामा उहाँलाई राखेको भन्नुभएको छ।’ भेटमा निधिले भने आफूले यसअघि कार्यवाहाक प्रधानमन्त्री चलाइसकेको प्रधानमन्त्री दाहाललाई स्मरण गराएका थिए।

    थापा सरकारमा आएपछिको पहिलो बैठकमा समेत प्रधानमन्त्रीपछि निधिको वरियताक्रममा थियो। तर, निधि दिल्ली भ्रमणमा रहेका वेला प्रधानमन्त्री दाहालले थापालाई निधिभन्दा अघिल्लो क्रममा राखेपछि यो विवाद देखिएको हो। निधिले सरकारको सबैभन्दा ठूलो पार्टीको रुपमा रहेको नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्दै सरकारमा सहभागी भएकाले पनि प्रधानमन्त्रीपछि आफनो मर्यादाक्रम हुनुपर्ने जिकीर गरेका छन्।निधिले पार्टी सभापति देउवाका साथै महामन्त्री शशांक कोइराला, परराष्ट्रमन्त्री प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्कीसहितका नेताहरु रहेको छलफलका क्रममा असन्तुष्टी जनाएका हुन्। ‘सबै नेताहरुले ठूलो दलको हैसियतले मन्त्रिपरिषदमा दोस्रो मर्यादाक्रम काँग्रेसले पाउनुपर्ने बताउनुभएको छ,’ स्रोतले भन्यो। निधिका प्रेस सल्लाहकार रामजी दाहालले वरियताक्रमको विषयमा प्रधानमन्त्री दाहाल र सभापति देउवासँग छलफल भएको पुष्टि गरेका छन्। दाहालको मन्त्रिपरिषदमा निधि, थापा र कृष्णबहादुर महारासहित तीन उप प्रधानमन्त्री छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    बालेनले अग्रता झन बढाए

    ३६५८ मतले बालेन अगाडि, उपमेयरमा सुनिता डैगोलको तिन गुणा मत

    बालेनले कटाए ७,५०० मत

    बालेनले ७ हजार मत कटाए, सुनिता डंगोलले पाइन ४ गुणा बढि

    केशव र सिर्जनाको मत जोड्दा पनि बालेनलाई भेटेनन्, मत अन्तर झन बढ्यो

    ५० मतान्तरले पछि परिन रेणु दाहाल

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    टीकापुरका तीन वडामा माओवादी केन्द्रको सानदार जित

    बालेनलाई १० हजार ८ सय भन्दा बढी मत

    पाँचखपन प्रमुखमा काँग्रेस, उपप्रमुखमा एकीकृत समाजवादी विजयी

    प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    बालेनलाई १० हजार ८ सय भन्दा बढी मत

    दोब्बर भन्दा बढि मतले ललितपुरमा चिरीबाबुको अग्रता

    रेणु मतान्तर बढाउदै, विजय पछिपछि

    बालेनले १० हजार मत कटाए

    ५ महानगरमा कहाँ कस्को अग्रता ?

    टीकापुरका तीन वडामा माओवादी केन्द्रको सानदार जित

    एक महिनामा १९ अर्ब बैंकबाट बाहिरियो

    आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइँन्छ ? के पाइँदैन ?

    श्रीलंकामा हिंसात्मक झडप, प्रदर्शनकारीद्धारा राजपाक्षे परिवारको घरमा आगजानी

    निर्वाचनको मौका छोपी मूल्यवृद्धि

    वैशाख ३० गते सार्वजनिक बिदा

    शिक्षण संस्थामा दुई दिन बिदा कार्यान्वयन गर्न अन्योल

    आज बैशाख २७ गते मंगलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    आर्थिक

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    जलविद्युत् कम्पनी एकापसमा गाभिँदै

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑