सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सरकारले भोलि सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रालयले आज सूचना जारी गर्दै इस्लाम धर्मालम्बीहरुले मनाउने ‘बक्र इद’ (ईद उल अजहा) को अवसरमा भोली सार्वजनिक विदा दिइएको जनाएको छ ।
भोली देशभरका सबै सरकारी कार्यालय, निकाय र विदेशस्थित नेपाली नियोगहरुमा सार्वजनिक विदा दिने मन्त्रिपरिषद्को निर्णय अनुसार सार्वजनिक विदा दिइएको मन्त्रालयले जनाएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा