सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । साउथ फिल्मका सुपरस्टार अल्लु अर्जुनलाई कोरोना संक्रमण भएको छ । अल्लु अर्जुन आफैले आफनो कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् । अहिले उनले आफैलाई सेल्फ आइसोलेशनमा राखेका छन् ।
अल्लू अर्जुनले संक्रमित भएको जानकारी दिदै ट्वीट गरेका छन् ‘मेरो कोरोना जाँच रिपोर्ट पोजेटिभ आएको छ । मैले आफैलाई आइसोलेट गरीसकेको छु । मेरो सम्पर्कमा आएका सबैसँग अनुरोध छ कि अपने टेस्ट गराउनुहोस् । म आफनो सबै शुभचिन्तक र चाहनेहरुलाई यही भन्छु कि परेशान नहुनु, म अहिले ठिक छु । घर मै छु, सुरक्षित छु ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा