• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ३, मंगलबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बागलुङको ढोरपाटन नगर प्रमुखमा एमालेका नेपाली पुनः विजयी

      लिखु गाउँपालिका अध्यक्ष उपाध्यक्षमा नेपाली काँग्रेस विजयी

      ११९ मतले अग्रता लिदै रेणु

      महाशिला गाउँपालिकको अध्यक्ष उपाध्यक्षमा नेकपा एमाले विजयी

      रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीको वडा अध्यक्षमा जित

      टीकापुरका तीन वडामा माओवादी केन्द्रको सानदार जित

      बालेनलाई १० हजार ८ सय भन्दा बढी मत

      पाँचखपन प्रमुखमा काँग्रेस, उपप्रमुखमा एकीकृत समाजवादी विजयी

      प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन

      सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

      जनताले एउटा खराबले जितेको ठाउॅमा अर्को खराबलाई भोट हाल्नु दुखद : डा. बाबुराम भट्टराई

      शारदा नपामा काँग्रेस, कपुरकोटमा समाजवादी विजयी

      सिन्धुपाल्चोकका कुन पालिकामा को विजयी ?

      आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा माओवादी केन्द्र

      दोब्बर भन्दा बढि मतले ललितपुरमा चिरीबाबुको अग्रता

    होमपेज / पत्रपत्रिका

    सुन तस्करहरुको अस्वाभाविक सम्पत्ति

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र ६, आईतबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    काठमाडौं, ६ चैत । अन्तरदशीय सुन तस्करीको गिरोहमा संलग्न भनिएकाहरुले छोटो अवधिमै करोडौं रुपैयाँको आर्थिक हैसियत बनाएका छन् । २१ पुरमा त्रिभुवन विमानस्थलको भन्सार हुँदै पास भएको साढे ३३ किलो सुन विमानस्थल बाहिर बरामद भएको थियो ।आजको कान्तिपुरमा खबर छ– तस्करीमा संलग्न १२ जनालाई काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको छ । १९ जनालाई फरार अभियुक्तको सूचीमा राखेको छ । जसमध्ये दुबईमा रहेको सुनका मुख्य मालिक पाँच नेपालीसमेत छन् ।प्राप्त गोप्य कागजातका अनुसार सुन तस्करीमा संलग्न रहेकाको आथिक हैसियत अस्वाभाविक देखिएको हो । पर्वतको विकट ठाउँ भोर्ले–१ का गुप्तलाल भुसालको आर्थिक हैसियत सबभन्दा अस्वाभाविक देखिन्छ । गाउँमा प्रशस्त जग्गाजमिन भएका परिवारका माइलो छोरा गुप्तालाल करिब १५ वर्षअघि काठमाडौं छिरेका थिए । नातेदारहरुका अनुसार सुरुवाती वर्षमा उनी काठमाडौंमा गाडी चलाउने काम गर्थे ।

    तर पछिल्ला केही वर्षमै उनको उकासिँदो आर्थिक हैसियत देखेर छिमेकी र नातेदार चकित छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार ३३ केजी सुन तस्करीका मालिकमध्ये भुसालसमेत एक हुन्, जसले विमानस्थलका कर्मचारीलाई उपयोग गर्न भूमिका खेलेका थिए । दुबईमा बसेर तस्करीमा संलग्न भुसालको बैंकिङ कारोबार त अस्वाभिाविक देखिन्छ नै, अन्य अचल सम्पत्ति पनि स्वभाविक देखिँदैन । अनुसन्धानमा संलग्न एक अधिकारीले भुसालको आर्थिक हैसियत देख्दा जो कोही चकित पर्ने बताए ।

    उनको व्यक्तिगत खातका अनुसार मात्रै २०६५ मा उनको सम्पत्ति १ करोड ४६ लाख १५ हजार रुपैयाँ देखिन्छ । काठमाडौंका विभिन्न ६ बैंकमार्फत कारोबार गर्ने भुसालको पछिल्लो वर्षमा सम्पत्ति लगातार उकालो लाग्दो छ ।काभ्रे चलाल गणेशस्थान ६ का हरिशरण खड्का केही वर्षयता दुबईमा बसेर भुसालसँगै कारोबारमा संलग्न छन् । साढे ३३ केजी सुन तस्करीका मालिकमध्ये खड्का पनि एक रहेको ब्युरोको निश्कर्ष छ । सामान्य किसान परिवारका खडकाका् पछिल्लो समयमा उक्लिँदो आर्थिक ग्राफ देखेर उनका आफन्त जिब्रो काटछन् । खड्काको बैंक खातामा मात्रै ६७ लाख २९ हजार ६ सय ६४ मौज्दात छ ।

    दुबईमा बसेर तस्करीमा संलग्न रहेका खड्काले चलाल गणेस्थानका कैयन् युवालाई कामका निम्ति दुबई पठाएका थिए ।उनको व्यक्तिगत खातका अनुसार मात्रै २०६५ मा उनको सम्पत्ति १ करोड ४६ लाख १५ हजार रुपैयाँ देखिन्छ । काठमाडौंका विभिन्न ६ बैंकमार्फत कारोबार गर्ने भुसालको पछिल्लो वर्षमा सम्पत्ति लगातार उकालो लाग्दो छ ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    फेरि थुप्रियो फोहोर

    सगरमाथा आरोहणमा हुने मृत्युदर कम गर्न अध्ययन सुरु

    मतदानपछि देउवा–ओली जुहारी

    पालिका सभा अब संसदीय अभ्यासमा

    हाँसमा बर्डफ्लु पुष्टि

    चुनावमा ९ अर्ब रुपैयाँ मात्रै बैंकिङ प्रणालीबाट बाहिरियो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बागलुङको ढोरपाटन नगर प्रमुखमा एमालेका नेपाली पुनः विजयी

    लिखु गाउँपालिका अध्यक्ष उपाध्यक्षमा नेपाली काँग्रेस विजयी

    ११९ मतले अग्रता लिदै रेणु

    महाशिला गाउँपालिकको अध्यक्ष उपाध्यक्षमा नेकपा एमाले विजयी

    रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीको वडा अध्यक्षमा जित

    बालेनलाई १० हजार ८ सय भन्दा बढी मत

    दोब्बर भन्दा बढि मतले ललितपुरमा चिरीबाबुको अग्रता

    रेणु मतान्तर बढाउदै, विजय पछिपछि

    बालेनले १० हजार मत कटाए

    ५ महानगरमा कहाँ कस्को अग्रता ?

    बागलुङको ढोरपाटन नगर प्रमुखमा एमालेका नेपाली पुनः विजयी

    एक महिनामा १९ अर्ब बैंकबाट बाहिरियो

    आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइँन्छ ? के पाइँदैन ?

    श्रीलंकामा हिंसात्मक झडप, प्रदर्शनकारीद्धारा राजपाक्षे परिवारको घरमा आगजानी

    निर्वाचनको मौका छोपी मूल्यवृद्धि

    वैशाख ३० गते सार्वजनिक बिदा

    शिक्षण संस्थामा दुई दिन बिदा कार्यान्वयन गर्न अन्योल

    आज बैशाख २७ गते मंगलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    आर्थिक

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    जलविद्युत् कम्पनी एकापसमा गाभिँदै

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑