सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । बलिउड अभिनेत्री कटरिना कैफलाई पनि कोरोना भाइरस संक्रमण भएको छ । लक्षण देखिएपछि परीक्षण गराएकी कटरिनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
कोरोना संक्रमण भएपनि कटरिना आफ्नै घरमा आइसोलेसनमा बस्ने थालेको बताइएको छ ।
बलिउडका एकपछि अर्को कलाकारमा कोरोना संक्रमण हुन थालेपनि चलचित्र निर्माणका काममा समेत प्रभाव परेको देखिन्छ । निर्माण शुरु गरिएका अधिकांश चलचित्र यतिबेला रोकिएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा