सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनका बुवाको निधन भएको छ।
मुम्बईस्थित एक अस्पतालमा शनिबार साँझ ऐश्वर्याका बुवा कृष्णराज रायको निधन भएको भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कृष्णराज केही हप्ताअघि अस्पताल भर्ना भएका थिए।
उनी क्यान्सरबाट पीडित थिए। गत जनवरीमा पनि उनलाई अस्पताल भर्ना गरिएको थियो।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा