सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नायिका प्रियंका कार्की गर्भवती भएकी छिन् ।
प्रियंकाले आफु गर्भवती भएको कुरा सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेकी छन् ।
कार्कीले ‘अब तपाईंले सोध्न रोक्नुपर्छ, हो हामी गर्भवती छाैं’ लेखेकी छन्।
प्रियंका र आयुष्मानले एक वर्ष पहिले विवाह गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा