• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ७, शनिबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • पैसा तिर्न नसक्दा अस्पतालमा थियो शव, नवनिर्वाचित वडाध्यक्षले गरे सहयोग

      सौन्दर्य प्रतियोगितामा बलात्कार : छानविन समितिलाई सहयोग गर्न गृह मन्त्रालयको आग्रह

      सौदर्य प्रतियोगीताको नाममा बालिका बलात्कारको आरोपी मनोज पाण्डे पक्राउ

      सार्वजनिक बिदामा चलाउने सरकारी गाडी नियन्त्रणमा लिएर छाडियो

      बालबालिका केन्द्रित ‘ग्लोबल लिटिल स्टार’ ब्युटी प्याजेण्ट काठमाण्डौमा हुदै

      गठबन्धन मूलभूतरुपमा सफल भयो, सङ्घीय निर्वाचनसम्म लिएर जानुपर्छः प्रचण्ड

      प्रधानपञ्चदेखि स्थानीय तह निर्वाचनसम्म सधैँ विजेता : गुमानसिंह अर्याल

      धनगढीको मेयरमा स्वतन्त्र उमेदवार हमालको जित सुनिश्चित

      बालेनले ३५ हजार मत कटाए, स्थापित र सिर्जनाको मतान्तर १६५ मात्र

      जुम्लामा काँग्रेस र माओवादीको नेतृत्व

      भरतपुरमा ६१३८ मतान्तरले रेनुको अग्रता

      बुटवल उपमहानगरको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

      दोलखामा काँग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो

      अधिकांश अस्पताल आइतबार पनि खुल्ने

      सल्यानको कपुरकोट–तुलसीपुर सडकखण्ड दलहरुद्वारा बन्द

    होमपेज / खेलकुद

    ब्राजिली स्ट्राइकर नेइमारलाई राहत, कर छलीमा साढे २ अर्ब मात्र तिर्नु पर्ने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र ५, शनिबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    कर छलीको अभियोगमा आफूले ठूलो राहत पाएको जानकारी बार्सिलोनाका स्टार ब्राजिली स्ट्राइकर नेइमारले जानकारी दिएका छन्। ब्राजिलको कर विभागले उनको निवेदनलाई स्विकार गर्दै बक्यौता रकमलाई आधा गर्ने निर्णय गरेपछि नेइमारले राहत महसुस गरेका हुन्।कर छलीको मुद्धामा ब्राजिलको कर विभागले नेइमार र उनको परिवारमाथि करिब ५ अर्ब ६३ करोड रुपैयाँ जरिवाना तोकेको थियो। नेइमारले जरिवाना रकम बढि भएको भन्दै पूर्नविचारका लागि निवेदन दिएका थिए। जसलाई स्विकार गर्दै विभागले करिब साढे २ अर्ब रुपैयाँ मात्र तिर्ने आदेश गत विहिबार दिएको छ।

    ब्राजिलको सान्तोष क्लबबाट २०१३ मा स्पेनको बार्सिलोनामा अनुबन्धित हुँदा कर छली गरेको आरोमा नेइमार र उनको परिवारले स्पेनमा पनि मुद्धा खेपिरहेका छन्। नेइमारले आफ्नो छवीको लागि प्राप्त रकम राख्ने अधिकार परिवारमा मात्र निहित रहेको तर्क राखेका थिए।कर विभागको यो निर्णयलाई कानुन व्यवसायीले वित्तीय अपराध मानेका छन्। र, यो निर्णयले कर छली गर्नेहरुलाई प्रोत्साहित गर्ने दावी गरेका छन्।

    ब्राजिलबाट प्रकासित हुने पत्रिका फोल्हा साओ पाउलोका अनुसार गत विहिबार नेइमारलाई तोकिएको ब्राजिलको स्थानीय रुपैयाँ १ अर्ब ८ करोड ८० लाख रेयासलाई घटाएर आधा गर्ने निर्णय गरिएको हो। पत्रिकाले नेइमारको बुवा नेइमार सान्तोषको प्रतिक्रिया पनि सार्वजनिक गरेको छ। जसमा उनले भनेका छन्,‘भगवानको कृपाले हामीले मुद्धा जितेका छौं। हाम्रो घरेलु व्यवसायले कानुनी मान्यता पाएको छ।’बार्सिलोनाले नेइमारलाई अनुबन्धित गर्दा ५ करोड ७१ लाख युरो खर्च गरेको र परिवारलाई थप ४ करोड युरो दिएको बताएको थियो। तर, स्पेनको कर अधिकारीले नेइमारलाई अनुबन्धित गर्दा मात्र ८ करोड ३० लाख युरो खर्चेको अनुमान गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    ओसिलो मैदानका कारण टस ढिला हुने

    नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

    टी–२० लिग आगामी असोज ८ गतेदेखि त्रिवि मैदानमा

    नेपाल युगाण्डा विरुद्ध दोस्रो टी–२० खेल आज खेल्दै

    नेपालले युगान्डासँग ५ ओटा महिला टी–२० सिरिज खेल्ने

    पीएसजी बराबरीमा रोकियो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पैसा तिर्न नसक्दा अस्पतालमा थियो शव, नवनिर्वाचित वडाध्यक्षले गरे सहयोग

    सौन्दर्य प्रतियोगितामा बलात्कार : छानविन समितिलाई सहयोग गर्न गृह मन्त्रालयको आग्रह

    सौदर्य प्रतियोगीताको नाममा बालिका बलात्कारको आरोपी मनोज पाण्डे पक्राउ

    सार्वजनिक बिदामा चलाउने सरकारी गाडी नियन्त्रणमा लिएर छाडियो

    बालबालिका केन्द्रित ‘ग्लोबल लिटिल स्टार’ ब्युटी प्याजेण्ट काठमाण्डौमा हुदै

    गठबन्धन मूलभूतरुपमा सफल भयो, सङ्घीय निर्वाचनसम्म लिएर जानुपर्छः प्रचण्ड

    बालेनले ३५ हजार मत कटाए, स्थापित र सिर्जनाको मतान्तर १६५ मात्र

    भरतपुरमा ६१३८ मतान्तरले रेनुको अग्रता

    पाथीभरामा एक तीर्थयात्रीको मृत्यु

    धनगढीमा स्वतन्त्र उमेदवार हमालको ११ हजारको मतान्तर

    पैसा तिर्न नसक्दा अस्पतालमा थियो शव, नवनिर्वाचित वडाध्यक्षले गरे सहयोग

    कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाको शुरुवाती अग्रता

    नार्पाभूमिमा लामा र चामेमा घले विजयी

    आज बैशाख ३१ गते शनिबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    मतदानपछि देउवा–ओली जुहारी

    बुटवलमा ३०० मत गन्दा कांग्रेसकाे अग्रता, पछ्याउदै राप्रपा

    काठमाडाैंकाे शंखरापुर नगरपालिकाको मेयरमा एमालेको अग्रता

    स्थानीय तह निर्वाचन : ३९ स्थान कांग्रेसको अग्रता, दोस्रोमा एमाले

    आर्थिक

    १६ अंकले घटेर २२३५ बिन्दुमा नेप्से

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑