सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । राष्ट्रिय अनुसन्धान विभागले नयाँ कर्मचारी भर्नाका विज्ञापन आह्वान गरेको छ।
विभागले २१ अनुसन्धान अधिकृत, ३२ अनुसन्धान सहायक र ५१ सहायक सूचक गरी १ सय ४ जना कर्मचारी मागेको हो।
अनुसन्धान अधिकृतको न्यूनतम योग्यता स्नातक, अनुसन्धान सहायकका लागि प्रवीणता प्रमाणपत्र र सहायक सूचकका लागि कम्तिमा एसईई वा एसएलसी तह उत्तीर्ण हुनुपर्नेछ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा