सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नयाँ दिल्लीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ।शुक्रबार प्रधानमन्त्री कार्यालयमा भारतीय प्रधानमन्त्री मोदी र गृहमन्त्री निधिबीच करिब ४५ मिनेट भएको भेटवार्ता भएको थियो।
भेटमा कञ्चनपुरमा एक साता अघि एसएसबीको गोली लागेर मारिएका नेपाली गोविन्द गौतमप्रति दुख व्यक्त गर्दै मोदीले घटनाको निष्पक्ष छानविन हुने बताएका थिए।
उनले घटनामा एसएसबी दोषी पाइए कारबाही हुने बचन समेत दिएको मन्त्री निधिले बताए।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा