• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २५, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रुकुमका जनताको सपनालाई पूरा गर्न जनार्दन शर्माको सुझाव

      कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति

      सभापति पदबाट राजीनामा दिने ‘मुड’मा गगन थापा, उपसभापतिलाई गराए जानकारी

      सेतोपाटीलाई निर्वाचन आयोगले तोक्यो एक लाख जरिवाना

      मार्च ११ सम्म फ्लाई दुबईका उडान स्थगित

      इलाम १ मा कांग्रेसका निश्कल राई विजयी

      गोरखा १ मा सुधन गुरुङ विजयी

      पराजय स्वीकार्दै प्रेमले दिए सुदनलाई बधाई, सेवाको यात्रा नरोकिने अठोट

      कर्णालीमा प्रत्यक्ष एक सिट जितेको रास्वपा समानुपातिकामा दोस्रो

      निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय : प्रहरी महानिरीक्षक कार्की

      निर्वाचनमा असहयोग गरेको भन्दै ११ जनामाथि कारबाहीको सिफारिस

      दक्षिण चीन सागर विश्वको सबैभन्दा व्यस्त, सुरक्षित र स्वतन्त्र ढुवानीको घर हो : चिनियाँ विदेशमन्त्री

      पार्टीले लज्जास्पद हार ब्यहोरेपछि योगेशले भनेः ‘हामी ढलेका हौँ, मरेका होइनौंँ’

      तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

      बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?

    होमपेज /  बैंक

    अब बैंकहरुले वर्षमा दुई पटकभन्दा बढी व्याजदर परिवर्तन गर्न नपाउने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र ३, बिहिबार (८ साल अघि)
    अनुमानित पढ्ने समय : ४ मिनेट
  • ६२५ पटक पढिएको
  • काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अब एक वर्षमा २ पटक भन्दा बढी व्याजदर बढाउन वा घटाउन नपाउने भएका छन् । बैंकहरुले हप्तामै २ पटकसम्म व्याजदर बढाएको गुनासो सर्वसाधारणले गरेपछि राष्ट्र बैंकले यस्तो नीति ल्याउन लागेको हो ।
    अब वर्षमा २ पटक समायोज हुने व्याजदर पनि कुन–कुन मितिमा समायोजन गर्ने हो भन्ने कुरा ऋणीलाई पहिल्यै जानकारी दिनुपर्ने छ ।
    बैंकहरुले प्रवा गर्ने ऋणको व्याजदर अब ४ प्रकारको हुनेछ । समायोजन गर्न सकिने, अपरिवत्र्य, परिवर्तनशील र मिश्रीत प्रकारकारको व्याजदर बैंकले प्रवाह गर्ने ऋणमा लगाइने छ ।
    वार्षिक वा आवधिक व्याजदर तथा अन्य सबै किसिमका शुल्कहरुको बारेमा पनि सर्वसाधारणले सहजै बुझ्ने गरी सरल भाषामा लिखितरुपमा ऋणीलाई लिनुपर्ने छ ।
    त्यसैगरी, व्याजदर गणना विधि, यसका लागि समाबेस गरिने आधारहरु तथा सो सम्बन्धमा ासरल उदाहारण पनि बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकलाई दिनुपर्ने छ । यस्तो जानकारीऋणीलाई अनिवार्यरुपमा दिन राष्ट्र बैंकले बैंकहरुलाई बाध्यकारी बनाउन लागेको हो ।
    राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पत्र पठाउँदै कर्जाको व्याजदर निर्धारण सम्बन्धमा राय–सुझाब मागेको छ ।
    राष्ट्र बैंकले सार्वजानिक गरेको सो परामर्शपत्र जारी भएको मितिले ७ दिन भित्रमा परामर्श दिन बैंक तथा वित्तीय संस्थाहरुलाई परामर्श मागेको हो ।
    राष्ट्र बैंकका अनुसार कर्जाको व्याजदर समायोज गर्दा कर्जाको प्रडक्ट पेपरमा निर्धारण गरिएको विधि तथा आधार अनुसार गणना गरी समायोजन गर्नुपर्ने भएमा बैंकहरुले व्याजदर समायोजन गर्न सक्नेछन् ।
    व्याजदर समायोजनका लागि निक्षेप वा सापटीको लागतमा वा कर्मचारी तथा सञ्चालन खर्चमा भएको समग्र वृद्धि बाहेकका आधारमा व्याजदर वृद्धि गर्न भने पाइने छैन ।
    परिवर्तनशील व्याजदरमा भने कर्जा प्रवाह गर्दा निर्धारण गरे बमोजिम नै व्याजदर परिवर्तन हुनेछ । छोटो अवधिको कर्जाको हकमा भने नयाँ कर्जा प्रवाह गर्दा पहिले निर्धाण गरिएको विधिअनुसार व्याजदर समायोजन गर्न पाइनेछ ।
    व्याजदर समायोजन गर्नुपर्ने भएमा एक वर्षभन्दा लामो अवधिको कर्जालाई ४५ दिनको सूचना दिएर मात्रै नयाँ व्याजदर लागू गर्न सकिने छ । नविकरणीय कर्जा वा अन्य छोटो अवधिको कर्जालाई भने ३० दिनको सूचना दिनुपर्ने छ ।

    राष्ट्र बैंकले गरेको व्यवस्था जस्ताको त्यस्तै हेर्न यहाँ  क्लिक  गर्नुहोस्

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

    ‘स्मार्ट मनी टक्स’ नारासहित ग्लोबल मनी विक मनाइँदै

    महालक्ष्मी विकास बैंकको “बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३” सम्पन्न, विजेतालाई पुरस्कार वितरण

    कुमारी बैंक लिमिटेडलाई ISO/IEC 27001:2022 सूचना सुरक्षा प्रमाणपत्र प्राप्त

    ‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

    नबिल बैंक बन्यो दोस्रो त्रैमाससम्म सर्वाधिक नाफा कमाउने वाणिज्य बैंक

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रुकुमका जनताको सपनालाई पूरा गर्न जनार्दन शर्माको सुझाव

    कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति

    सभापति पदबाट राजीनामा दिने ‘मुड’मा गगन थापा, उपसभापतिलाई…

    सेतोपाटीलाई निर्वाचन आयोगले तोक्यो एक लाख जरिवाना

    सभापति पदबाट राजीनामा दिने ‘मुड’मा गगन थापा, उपसभापतिलाई…

    सेतोपाटीलाई निर्वाचन आयोगले तोक्यो एक लाख जरिवाना

    इलाम १ मा कांग्रेसका निश्कल राई विजयी

    गोरखा १ मा सुधन गुरुङ विजयी

    आर्थिक

    स्वपाको बहुमतपछि शेयर बजारमा ३ मिनेटमै तीन सर्किट, आजका लागि बजार बन्द

    रास्वपाको प्रचण्ड बहुमतपछि शेयर बजारमा उत्साह, नेप्सेमा पोजिटिभ सर्किट

    ३७०० ले घट्यो सुनको मूल्य

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑