• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ २, सोमबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कीर्तिपुरको मेयर उपमेयर दुबैमा कांग्रेस निर्वाचित

      वडाध्यक्षका उम्मेदवारद्वारा बैंकका कर्मचारीविरुद्ध उजुरी

      ८ हजार कटाए बालेनले

      एक पटक भत्काएर फेरि बनाइएको शान्ति स्तूपको १८ वर्षे संघर्ष गाथा

      बालेनले १ राउण्डमै १०५ मतान्तर बढाए

      ललितपुर–२ मा एकीकृत समाजवादीका महर्जन विजयी

      ३६५८ मतले बालेन अगाडि, उपमेयरमा सुनिता डैगोलको तिन गुणा मत

      पोखराको साढे १३ हजार मत गनेर सकियो, गठबन्धनका आचार्य ७ सय मतान्तरले अगाडी

      झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते

      ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– नेपाल बिना हाम्रो राम अधुरो छन्

      भोजपुरको आमचोक गाउँपालिकामा माओवादी केन्द्र विजयी

      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

      बालेनले कटाए ७,५०० मत

      सगरमाथामा ६२ वर्षीय वरिष्ठ अधिवक्ता भुसालको पाइला

      बालेनले ७ हजार मत कटाए, सुनिता डंगोलले पाइन ४ गुणा बढि

    होमपेज / बजार

    बढ्यो नुनको मूल्य ,आन्दोलनमा उत्रने उपभोक्ताको चेतावनी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र ३, बिहिबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले प्याकेटको आयोडिन नुनमा २ रुपैयाँ र ढिके नुनमा ८० पैसा मूल्य बढाएको छ । कर्पोरेशनले नुनको बिक्रीबाट कम्पनी घाटामा गएकोले मुल्य समायोजन गर्नुपरेको बताएको छ । कम्पनीका अनुसार भाउ बढाउन अघि प्रतिप्याकेट आयोडिन र ढिके नुनको मूल्य क्रमशः १८ र ९ रुपैयाँ थियो । कर्पोरेशनका प्रवक्ता कुमार राज भण्डारीले कम्पनी नुनको बिक्रीबाट घाटामा गएकोले मूल्य बढाउन बाध्य भएको बताए । उनले आपूर्ति मन्त्रालयका सह–सचिवको संयोजकत्वमा रहेको उच्च स्तरीय नुन अनुगमन समितिलाई ५ रुपैयाँ बढाइ नुनको मुल्य समायोजन गर्न प्रस्ताव गरेकोेमा थोरै मूल्य मात्र बढाउन स्वीकृति दिएको बताए । “बजारमा अधिकांश सामग्रीको मूल्य बढेको छ”, उनले भने “ढिके नुन ७ वर्ष र प्याकेटको नुनको ३ वर्षपछि हामीले मूल्य समायोजन गरेका हौं ।”

    मूल्य नबढ्दा कम्पनीलाई वार्षिक करिब ३८ करोड रुपैयाँ घाटा भइरहेको उनको भनाइ छ । बढेको मूल्यमा नुनको बिक्री गरे पनि चालू वर्ष करिब २८ करोड रुपैयाँ घाटा हुने उनको दाबी छ । “यो वर्ष बढेको मूल्यबाट करिब १० करोड रुपैयाँ मात्र घाटा न्यूनिकरण हुन्छ”, उनले थपे ।
    आपूर्ति मन्त्रालयका प्रवक्ता सूर्य प्रसाद श्रेष्ठले साल्ट ट्रेडिङ्गले खरिद तथा बिक्री गर्ने नुनको मूल्य बढे पनि कर्णाली लगायतको दुर्गम करिब २२ जिल्लामा ढुवानी हुने नुनको मूल्य भने नबढेको बताए । नुनको लागत बढेकोले मूल्य बढाएकोे उनको बुझाइ छ । सबै नुनमा अनुदान दिएर सरकारले मूल्य स्थिर राख्न नसक्ने उनको भनाइ छ ।

    मञ्च आन्दोलनमा उत्रने
    दैनिक अत्यावश्यक उपभोग्य सामग्री नुनको मूल्य बढाएको भन्दै राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्च आन्दोलनमा उत्रने भएको छ । मञ्चका सचिव विष्णु तिमल्सिनाले सरकारले हालको उपभोक्ता दिवसको खिल्ली उडाउँदै नुनकोे मूल्य बढाउने निर्णय गरेर उपभोक्ताको ढाड सेक्ने काम भएकोे आक्रोश पोखे । “सरकार नारामा भने उपभोक्ताको हितको कुरा गर्छ”, उनले भने “व्यवहारमा ठिक उल्टो छ ।” मूल्य बढ्नुअघिको मूल्य रु १८ रुपैयाँ पनि उपभोक्ताको लागि बढी भएको भन्दै विरोध गरिरहेको अवस्थामा उपभोक्ता तथा उपभोक्ता सम्बन्धित सरोकार संस्थाहरुबीच कुनै छलफल नै नगरी थाहै नदिइ मूल्य बढ्न गएको उनको भनाइ छ । “हामी आजैदेखि संघर्षमा उत्रन्छौं”, मञ्चका सचिव तिमिल्सिनाले थपे “हामीले पटक–पटक सरकार तथा सरकारको स्वामित्वमा रहेको साल्ट ट्रेडिङसँग नुनको आयात, भन्सार लगायत रकमहरु सार्वजनिक गर्न माग गरेका थियौं, अहिलसम्म भएको छैन ।” उनले मूल्य फिर्ता नभएसम्म संघर्ष जारी रहने बाह्रखरीलाई जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    एलजीको यु.पी. सिरिज को यु.एच.डि. टि.भी. नेपाली बजारमा

    एक हप्तामा ३२ सय रुपैयाँले सस्तियो सुन

    सुनको मूल्यमा भारी गिरावट

    कच्चा पदार्थको मूल्य वृद्धिले नेपालमा कोरोगेटेड कार्टुन बक्स बनाउने उद्योग संकटमा

    सुनको मूल्यमा गिरावट, ९० हजार ७ मा झर्यो भाउँ

    सुनको भाउ घट्यो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कीर्तिपुरको मेयर उपमेयर दुबैमा कांग्रेस निर्वाचित

    वडाध्यक्षका उम्मेदवारद्वारा बैंकका कर्मचारीविरुद्ध उजुरी

    ८ हजार कटाए बालेनले

    एक पटक भत्काएर फेरि बनाइएको शान्ति स्तूपको १८ वर्षे संघर्ष गाथा

    बालेनले १ राउण्डमै १०५ मतान्तर बढाए

    वडाध्यक्षका उम्मेदवारद्वारा बैंकका कर्मचारीविरुद्ध उजुरी

    ८ हजार कटाए बालेनले

    विजय सुवेदीको अग्रता झन् बढ्यो, रेणु पछिपछि

    रोल्पाको गंगादेव अध्यक्षमा कांग्रेस विजयी

    भक्तपुर नगरपालिकाको मेयर उपमेयरमा नेमकिपा विजयी

    कीर्तिपुरको मेयर उपमेयर दुबैमा कांग्रेस निर्वाचित

    वाग्मतीसहित केही प्रदेशमा आज मेघगर्जन सहित पानी पर्नै

    नयाँ बजेटमा सरकारी कर्मचारीको तलब बढ्न सक्ने

    बलिउड गायिका आस्था गिलले दरबारमार्गमा नचाइन् दर्शक

    मेलम्चीको पानी वर्षायाम सुरु भएसँगै रोकिने

    युक्रेनमा युद्ध, सगरमाथामा मित्रता

    आज बैशाख २६ गते सोमबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    महिला मतदाता भन्छन् : महिलाका मुद्दा उठाउनेलाई भोट

    आर्थिक

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    जलविद्युत् कम्पनी एकापसमा गाभिँदै

    मेगा बैंकबाट कृषि व्यवसाय प्रबद्र्धन गर्न आइडीई नेपालसँग सम्झौता, २५०० लाई किसान कार्ड वितरण गर्ने लक्ष्य

    दोहोरो अंकले घट्यो नेप्से

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑