सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बेइजिङ, २ चैत–
अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सन चीनको दुइ दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ ।
चिनियाँ विदेश मन्त्री वाङ यीको निमन्त्रणमा आगामी मार्च १८ देखि १९ सम्म अमेरिकी विदेश मन्त्री चीन भ्रमणमा आउन लाग्नु भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बुधबार जानकारी दिएका हुन् ।
यस भ्रमणको क्रममा चीन र अमेरिकाबीचको द्विपक्षीय दौंत्य सम्बन्ध पुनर्ताजगिकरण गर्ने सम्बन्धमा बिचार बिमर्श गरिने तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय साझा मुद्दाहरुमा छलफल गर्दै दुबै देशले आ–आफ्ना धारणा प्रस्तुत गर्ने समेत विदेश मन्त्रालयका प्रवक्ता ह्वा चुन्यिङले जानकारी दिएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा