सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २ चैत । अभिनेत्री श्वेता खड्काले एकिकृत बस्ती निर्माण गर्ने घोषणा गरेकी छिन् । स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठको नाम समेटेर श्वेताश्री फाउन्डेसन स्थापनाको उद्घोषसहित उनले सिन्धुपाल्चोकको माझीबस्तीमा ६२ घर निर्माण गर्ने घोषणा गरिन् ।
सात सदस्यीय कार्य समिति रहेको श्वेताश्री फउन्डेसनको गत शुक्रबार औपचारिक घोषणा गरिएको हो । कार्यक्रममा श्वेताले श्रीकृष्ण श्रेष्ठको फ्यानको आग्रहका कारण नै आफू समाजसेवामा लागेको बताइन् । नागरिक दैनिकमा खबर छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा