सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नयाँदिल्ली – संविधान संसोधन विधेयक स्थानीय चुनावपछि कि अघि पारित गर्ने भन्ने विवाद चलिरहेको बेला भारतीय नेताहरुले मधेसवादी दलहरुलगायत सबैलाई सेटेर निर्वाचनमा जान उपयुक्त हुने सुझाव दिएका छन् । आजको कान्तिपुरमा खबर छ ।
हाल भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँगको भेटमा उनीहरुले बर्तमा सरकारले सबैलाई समेटेर अगाडि जान पहल गर्नुपर्ने सुझाएको हुन् ।
आतंकवाद नियन्त्रणसम्बन्धी एक सम्मेलनमा भाग लिन दिल्ली आएका निधिले राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन् ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा