यस्तो छ मीरा राईमाथि बनेको डकुमेन्ट्री युट्युबमा (भिडियो सहित)
सेतो खबर
सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२०७३ चैत्र १, मंगलबार (८ साल अघि)
अनुमानित पढ्ने समय : ४ मिनेट
६४४ पटक पढिएको
‘विश्व च्याम्पियन’ मीरा राईमाथि बनाइएको डकुमेन्ट्री युट्युबमा सार्वजनिक भएको छ ।
केही महिनाअघि काठमाडौंमा आयोजित ‘काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव’ (किम्फ) मा यो डकुमेन्ट्री प्रदर्शन हुँदा दर्शकले टिकट नपाएर फर्कनुपरेको थियो । यसै महोत्सवमा डकुमेन्ट्रीले दर्शकका तर्फबाट सबैभन्दा धेरै भोट पाउँदै ‘अडियन्स च्वाइस अवार्ड’ जितेको थियो ।
भोजपुरको खान–लाउन पनि धौ–धौ पर्ने परिवारमा हुर्किएकी राईले तीन वर्षको अन्तरमा यति ठूलो सफलता पाइन्, नेसनल जियोग्राफीले उनलाई सन् २०१७ को संसारकै साहसिक महिलाको उपाधी दियो।
उनै ‘विश्व च्याम्पियन’ मीरा राईमाथि बनाइएको डकुमेन्ट्री युट्युबमा सार्वजनिक भएको छ। केही महिनाअघि काठमाडौंमा आयोजित ‘काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव’ (किम्फ) मा यो डकुमेन्ट्री प्रदर्शन हुँदा दर्शकले टिकट नपाएर फर्कनुपरेको थियो। यसै महोत्सवमा डकुमेन्ट्रीले दर्शकका तर्फबाट सबैभन्दा धेरै भोट पाउँदै ‘अडियन्स च्वाइस अवार्ड’ जितेको थियो।
हालसम्म संसारभरका आधा दर्जन फिल्म महोत्सवमा छानिइसकेको डकुमेन्ट्रीले केही महोत्सवमा अवार्डसमेत हात पारिसकेको छ । ‘नेपाली भर्सन’को डकुमेन्ट्रीलाई लोयड बेल्सरले निर्देशन गरेका छन् ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा