सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कोहलपुर— सभामा हिँडेका एमाले कार्यकर्तासँग मधेसी मोर्चाका कार्यकर्ताको जम्काभेट हुँदा नेपालगञ्ज–बर्दिया रोड सोनपुरमा झडप भएको छ।नेपालगञ्जको सभामा हिँडेका एमाले र्याली सोनपुर आइपुग्दा मोर्चा कार्यकर्तासँग आमने—सामने भएको थियो।नेपालगञ्जको सभामा हिँडेका एमाले र्याली सोनपुर आइपुग्दा मोर्चा कार्यकर्तासँग आमने—सामने भएको थियो।
मोर्चा कार्यकर्ताले एमाले र्यालीथि ढुंगामुढा गरेका थिए। दुवै पक्षबीच भिडन्त झडप सुरु भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो। लाठी चार्ज गर्दा स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले हवाई फायर गरेको छ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा