• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ४, बुधबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • गगन थापाको प्रमुख आधार क्षेत्रको मेयर उपमेयरमा एमाले विजयी

      बालेन स्थापितभन्दा ८५०२ मतले अघि, उपेयरमा सुनितालाई लोकप्रिय भोट

      २१ वर्षीय युवा गाउँपालिका अध्यक्षमा विजयी

      झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमाले विजयी

      १८५२ पुग्यो रेणुको अग्रता

      बसन्त चौधरी लगायतका स्रष्टाले छिन्नलता गीत पुरस्कार पाउने

      केशव र सिर्जनाको मत जोड्दा पनि बालेनलाई भेटेनन्

      पुनर्वास नगरपालिका–१० मा माओवादी केन्द्र विजयी

      कास्कीको पालिका समीक्षाः कांग्रेसले थप्यो, एमालेले गुमायो

      एमालेले आत्मसमीक्षा गरे देश, जनता र वाम आन्दोलनको हितमा : नारायणकाजी श्रेष्ठ

      देशका १२१ स्थानीय तहको प्रमुखमा एमालेका उम्मेदवार विजयी

      उदयपुरमा कार दुर्घटना, एक जनाको मृत्यु चार जना घाइते

      उद्योगमन्त्री बडूको गृहजिल्लामा कांग्रेस ‘क्लीन स्वीप’

      बालेन साहको १६ हजार मत कट्यो, स्थापित ७ हजार ७ सय ७ मतले पछाडि

      बैतेश्वर गाउँपालिकामा कांग्रेस विजयी

    होमपेज / सेतोखबर बिशेष

    एमालेको अभियान नेपालगञ्ज पुग्दा, मोर्चाका नेताले भने-राजविराजमा जस्तो झडप गर्दैनौं

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १, मंगलबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    १ चैत,काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको मेची-महाकाली अभियान अहिले बाँके पुगेको छ । मधेसी मोर्चाको बन्दकाबीच एमालेले नेपालगन्जमा बृहत शक्ति प्रदर्शन गरेको छ ।मोर्चाले एमालेलाई महेन्द्र राजमार्गबाट भित्र पस्न नदिने भन्दै बन्द आह्वान गरेको छ । तर एमालेको सभाका लागि बाँकेका गाउँगाउँबाट कार्यकर्ताहरु सभास्थल भेला भएका छन् ।गाउँबाट मान्छे नेपालगञ्ज आउन नदिन मोर्चाले ठाउँ ठाउँमा अवरोध सिर्जना गरेको एमाले केन्द्रीय सदस्य एबं बाँके २ का सांसद दिनेशचन्द्र यादवले बताए ।

    एमालेको प्रदर्शनमा सहभागी मुस्लिम, मधेसी र थारु समुदायका समर्थकहरु आ-आफ्ना सांस्कृतिक झाँकी सहित नेपालगन्ज आइपुगेका छन् ।मोर्चाका नेता तथा पूर्वमन्त्री इस्तियाक रायका अनुसार बन्दका क्रममा गाडीमा मान्छे राखेर ल्याउन खोजेकाले एउटा बस जलाइएको छ । आफ्ना कार्यकर्ताहरु जयसुर, सिमलारी, राँझा, गुनाहा लगायका स्थानमा अवरोधका लागि राखिएको रायले बताए ।

    उनले भने- ‘एमालेले गाउँ-गाउँबाट मान्छेलाई बसमा ल्याएर नेपालगन्जमा आफ्नो शक्ति देखाउन खोजेको छ । तर स्थानीय मान्छे धेरै छैनन् ।’एमालेको सभास्थल कारकाँदो क्षेत्रमा पनि मोर्चा कार्यकर्ता रहेको उनले बताए । प्रहरीले कार्यक्रमस्थल सडक बिभागको मैदानलाई चारैतिरबाट सुरक्षा घेरामा राखेको छ ।एमालेको मेची महाकाली अभियानको केन्द्रीय टोली कार्यक्रमस्थलमा पुग्नुअघि नै सभास्थलमा उल्लेख्य सहभागिता रहेको छ । नेपालगन्जको सभामा एमालेले मधेसी, मुस्लिम र थारुको सहभागितालाई बढाउन केही दिनदेखि नै तयारी गरेको थियो । मोर्चाले पनि एमालेको कार्यक्रममा सहभागी नहुन स्थानीयलाई आह्वान गरेको थियो ।

    अहिलेसम्म कुनै पनि झडपका घटना नभएको र आफ्ना कार्यकर्ताहरु शान्तिपूर्ण रुपमा एमालेको विरोधमा परिचालन भएको मोर्चाका अर्का नेता पशुपतिदयाल मिश्रले बताए । उनले राजिवराजमा जस्तो भिडन्त गर्ने नीति नरहेको बताए ।मिश्रले भने-‘हामी सप्तरीको घटनाको बिरोध गर्दैछौं । हाम्रो बिरोध र अवरोध संविधान संसोधनका पक्षमा एमालेलाई दबाव पनि हो । हामी एमालेको सभा बिथोल्ने वा झडप गर्न जाने पक्षमा छैनौं ।’अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

     

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गगन थापाको प्रमुख आधार क्षेत्रको मेयर उपमेयरमा एमाले विजयी

    बालेन स्थापितभन्दा ८५०२ मतले अघि, उपेयरमा सुनितालाई लोकप्रिय भोट

    २१ वर्षीय युवा गाउँपालिका अध्यक्षमा विजयी

    झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमाले विजयी

    १८५२ पुग्यो रेणुको अग्रता

    बालेन स्थापितभन्दा ८५०२ मतले अघि, उपेयरमा सुनितालाई लोकप्रिय भोट

    १८५२ पुग्यो रेणुको अग्रता

    केशव र सिर्जनाको मत जोड्दा पनि बालेनलाई भेटेनन्

    बालेनले कटाए १५ हजार भोट, स्थापित र सृजना सुस्त गतिमा

    ११ सय मत अन्तरले रेणुको अग्रता

    गगन थापाको प्रमुख आधार क्षेत्रको मेयर उपमेयरमा एमाले विजयी

    कालीगण्डकी संरक्षणमा दलको मौनताप्रति आपत्ति

    दुईदिने बिदामा सट्टा बिदाको व्यवस्था

    आयोगले प्रचण्ड र आरजू राणालाई सोध्यो २४ घण्टे स्पष्टीकरण

    २९४६ मतदान केन्द्र अति संवेदनशील, २ लाख ६० हजार सुरक्षाकर्मी परिचालन

    निवर्तमान प्रधानमन्त्री महिन्दा लगायत कैयौं सांसदको घरमा आगलागी, श्रीलंकामा कर्फ्यु

    अन्तर्राष्ट्रिय सीमा नाका बन्द

    भक्तपुरबाट लागुऔषधसहित युवक पक्राउ

    आर्थिक

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑