• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ३, मंगलबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • टीकापुरका तीन वडामा माओवादी केन्द्रको सानदार जित

      बालेनलाई १० हजार ८ सय भन्दा बढी मत

      पाँचखपन प्रमुखमा काँग्रेस, उपप्रमुखमा एकीकृत समाजवादी विजयी

      प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन

      सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

      जनताले एउटा खराबले जितेको ठाउॅमा अर्को खराबलाई भोट हाल्नु दुखद : डा. बाबुराम भट्टराई

      शारदा नपामा काँग्रेस, कपुरकोटमा समाजवादी विजयी

      सिन्धुपाल्चोकका कुन पालिकामा को विजयी ?

      आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा माओवादी केन्द्र

      दोब्बर भन्दा बढि मतले ललितपुरमा चिरीबाबुको अग्रता

      रेणु मतान्तर बढाउदै, विजय पछिपछि

      सल्यानको शारदामा काँग्रेस र कपुरकोटमा समाजवादी विजयी

      बालेनले १० हजार मत कटाए

      खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

      विप्लवको वडामा माओवादी केन्द्रको प्यानलै विजयी

    होमपेज / सेतोखबर बिशेष

    नेपाली सेनाले देखायो५० मेगावाटको जलविद्युत आयोजना निर्माणमा चासो

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १, मंगलबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    १ चैत, काठमाडौं । नेपाली सेनाले ५० मेगावाटको दूधखोला जलविद्युत आयोजना निर्माणमा चासो देखाएको छ ।बजेट भाषणमा नै रोल्पाको १२.२५ मेगावाटको मादीखोला जलविद्युत आयोजना निर्माणको जिम्मा सेनालाई दिने घोषणा गरिएको थियो । तर, अर्थ मन्त्रालयले सहमति नदिएपछि सेनाले चार गुणा ठूलो दूधखोला जलविद्युत आयोजना निर्माणमा दाबी गरेको छ ।जंगी अड्डाले रक्षा मन्त्रालयमार्फत विद्युत विकास विभागलाई पत्र लेख्दै २५ देखि ५० मेगावाट क्षमताको आयोजना निर्माण जिम्मा दिन माग गरेको छ । अधिकारीहरुका अनुसार सेनाको चासो मनाङको ठोचेमा प्रस्तावित दूधखोला आयोजनामा देेखिएको छ । सरकारले सर्भे लाइसेन्स दिए दूधखोलालाई सेनाको पहिलो आयोजना रुपमा अघि बढाउने गृहकार्य गरिएको छ ।

    दूधखोलाबाट ५० मेगावाट बिजुली उत्पादन गर्ने भन्दै हिमालयन ऊर्जा विकास कम्पनीले सर्भे लाइसेन्सका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ ।सीता हाइड्रोपावर कम्पनीले २५ मेगावाट बिजुली निकाल्ने गरी सर्भे अनुमति मागेको छ । तर, यो खोलाका लागि अध्ययन अनुमति पत्र अहिलेसम्म जारी गरिएको छैन । अब सेनाले पनि यही आयोजनामा चासो देखाएको छ ।सेनाका प्रवक्ता रामनाथ ढुंगानाले जलविद्युत आयोजना निर्माणको काम दिए त्यसलाई पनि पूरा गर्ने बताए ।

    मोडालिटीबारे अन्यौल कायमै:नेपाली सेनाले जलविद्युत आयोजना बनाउन चाहेपनि मोडालिटीबारे अन्यौल कायमै छ ।सेनाले आफ्नो कल्याणकारी कोषको रकम खर्चिएर आयोजना बनाउन चाहेको थियो । तर, अर्थ मन्त्रालयले कल्याणकारी कोषको लगानीमा बन्ने आयोजनामा प्रतिस्पर्धा हुनैपर्ने बताएपछि सेनाले मादीखोला पाएन ।

    मादीमा सेनालाई सहभागी गराउने गरी ऊर्जा मन्त्रालबाट मागिएको सहमतिलाई अर्थले अस्वीकार गरेको ऊर्जाका सहसचिव दिनेश घिमिरे बताउँछन् । उनका अनुसार अर्थले आयोजना महंगो भएको भन्दै सहमति दिएन ।अब सेनाले दूधखोला बनाउन चाहेको आशयसहितको पत्र विद्युत विकास विभागलाई पठाएको छ । तर, सेनाको पत्रमा कुन मोडालिटीमा बनाउन चाहेको हो खुलाइएको छैन ।

    अब सेनासँग निर्माण मोडालिटी माग गरिने विभागका सूचना अधिकारी बाबुराज अधिकारीले बताए । त्यसमा उर्जासँगै अर्थ मन्त्रालयले सहमति दिएमा मन्त्रिपरिषदमार्फत नै सर्भे लाइसेन्स जारी गरिनेछ ।सर्भेबाटै आयोजनाको डिपीआर तयार हुनेछ, जसबाट ायोजना कति मेगावाटको हुने, कति लागतमा बन्ने र कसरी बन्ने लगायतका विषयको टुंगो लाग्ने छ ।‘सेनाले हामीलाई प्रस्ताव मात्रै गरेको हो । यसअनुसार अब कसरी अघि बढ्ने भन्ने निर्णय हुन बाँकी छ,’ अधिकारीले भने, ‘सेनासँग कुन मोडालिटीमा आयोजना बनाउन चाहेको भन्ने प्रस्ताव मागेर मात्रै निर्णय हुनसक्छ ।’

    सेनाको कोषमा ३२ अर्ब:अहिले नेपाली सेनाको कल्याणकारी कोषमा झण्डै ३२ अर्ब रुपैयाँभन्दा बढी रकम छ । ०३२ सालमा १ करोड राखेर स्थापना भएको कोषमा २०७३ असार मसान्तमा ३२ अर्ब पुगेको छ ।कोषमा रहेको रकम सेना, सेनाका परिवार र पूर्व सैनिक परिवारका लागि मात्रै प्रयोग गरिँदै आएको छ । तर, धेरै रकम उपयोगहीन जस्तै बनेको छ ।

    ऊर्जा मन्त्रालयले कल्याणकारी कोषमा रहेको रकम परिचालन गर्न सेनालाई प्रोत्साहन गर्दै आएको छ ।तर, सेनाको कोष सञ्चालनको कार्यविधिमा जलविद्युत आयोजना बनाउन रकम परिचालन गर्न सक्ने उल्लेख छैन । यसलाई संशोधन गर्न सकिने सेनाको भनाइ छ ।उसो त ब्यवसायिक प्रयोजनका काममा हात हालेको भन्दै सेनाको आलोचना पनि हुँदै आएको छ । तर, सरकारले नै सेनालाई सडक निर्माणको काम दिँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    टीकापुरका तीन वडामा माओवादी केन्द्रको सानदार जित

    बालेनलाई १० हजार ८ सय भन्दा बढी मत

    पाँचखपन प्रमुखमा काँग्रेस, उपप्रमुखमा एकीकृत समाजवादी विजयी

    प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    बालेनलाई १० हजार ८ सय भन्दा बढी मत

    दोब्बर भन्दा बढि मतले ललितपुरमा चिरीबाबुको अग्रता

    रेणु मतान्तर बढाउदै, विजय पछिपछि

    बालेनले १० हजार मत कटाए

    ५ महानगरमा कहाँ कस्को अग्रता ?

    टीकापुरका तीन वडामा माओवादी केन्द्रको सानदार जित

    एक महिनामा १९ अर्ब बैंकबाट बाहिरियो

    आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइँन्छ ? के पाइँदैन ?

    श्रीलंकामा हिंसात्मक झडप, प्रदर्शनकारीद्धारा राजपाक्षे परिवारको घरमा आगजानी

    निर्वाचनको मौका छोपी मूल्यवृद्धि

    वैशाख ३० गते सार्वजनिक बिदा

    शिक्षण संस्थामा दुई दिन बिदा कार्यान्वयन गर्न अन्योल

    आज बैशाख २७ गते मंगलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    आर्थिक

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    जलविद्युत् कम्पनी एकापसमा गाभिँदै

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑