• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ४, बुधबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बालेन स्थापितभन्दा ८५०२ मतले अघि, उपेयरमा सुनितालाई लोकप्रिय भोट

      २१ वर्षीय युवा गाउँपालिका अध्यक्षमा विजयी

      झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमाले विजयी

      १८५२ पुग्यो रेणुको अग्रता

      बसन्त चौधरी लगायतका स्रष्टाले छिन्नलता गीत पुरस्कार पाउने

      केशव र सिर्जनाको मत जोड्दा पनि बालेनलाई भेटेनन्

      पुनर्वास नगरपालिका–१० मा माओवादी केन्द्र विजयी

      कास्कीको पालिका समीक्षाः कांग्रेसले थप्यो, एमालेले गुमायो

      एमालेले आत्मसमीक्षा गरे देश, जनता र वाम आन्दोलनको हितमा : नारायणकाजी श्रेष्ठ

      देशका १२१ स्थानीय तहको प्रमुखमा एमालेका उम्मेदवार विजयी

      उदयपुरमा कार दुर्घटना, एक जनाको मृत्यु चार जना घाइते

      उद्योगमन्त्री बडूको गृहजिल्लामा कांग्रेस ‘क्लीन स्वीप’

      बालेन साहको १६ हजार मत कट्यो, स्थापित ७ हजार ७ सय ७ मतले पछाडि

      बैतेश्वर गाउँपालिकामा कांग्रेस विजयी

      गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

    होमपेज / आर्थिक

    आजबाट स्ट्याण्डर्ड चार्टर्डको एफपिओ खुल्यो, यि बैंकहरुमा गएर भर्न सकिने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १, मंगलबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    काठमाडौँ । स्टान्डर्ड चार्टर्ड बैंकले मंगलबारबाट एफपिओ निष्काशन गरेको छ। बैंकले १०० रुपैयाँ अंकित दरमा ११ सय ९० रुपैयाँ प्रिमियम थपेर शेयर निष्काशन गरेको हो।

    बैंकले कुल २५ लाख ५८ हजार १४० कित्ता एफपिओ निष्काशन गरेको हो । कम्तिमा १० कित्ता र बढीमा २५ हजार ५८० कित्तासम्म आवेदन दिन पाइन्छ।

    ईक्रा नेपालको रेटिंङमा बैंकले टु प्लस पाएको छ । यस्तो रेटिंङले बैंकको शेयर औसतभन्दा राम्रो देखाएको छ। बैंकको अहिले तीन अर्ब ७४ करोड रुपैयाँ पूँजी छ। एफपिओबाट आउने साढे २५ करोड रुपैयाँ थपिँदा चुक्ता पूँजी करिव चार अर्ब पुग्छ। प्रिमियम बापत उठ्ने बाँकी तीन अर्ब चार करोड रुपैयाँ जगेडा कोषमा जाने छ।

    वाणिज्य बैंकहरुले आगामी असार मसान्तभित्र चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पुर्याउनु पर्छ। चार्टर्डले आफ्नो पूँजी बृद्धि योजनामा असार मसान्तभित्र ८ अर्ब ५ करोड रुपैयाँ पुर्याउने योजना राष्ट्र बैंकमा वुझाएको छ।

    बोनस शेयर र एफपिओबाट चार अर्ब पूँजी पुगेपछि चार्टर्डलाई राष्ट्र बैंकले व्यवस्था गरे अनुसार आठ अर्ब पुर्याउन थप चार अर्ब आवश्यक पर्छ। बैंकले पुस मसान्तसम्म ७४ करोड खुद मुनाफा आर्जन गरेको छ ।

    तलका निम्नलिखित बैकहरुवाट भर्न सकिने 

    १.एनएमबी क्यापिटल लिमीटे, नागपोखरी काठमाण्डौ ।
    २.स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, शाखा कार्यालय बानेश्वर र लाजिम्पाट ।
    ३.आस्वा सदस्य बैंक तथा बित्तीय संस्था र तिनका शाखा कार्यालयहरु ।
    ४.एनएमबी बैंकका देशभरका शाखा कार्यालयहरु ।
    ५.प्रभूू क्यापिटल लिमीटेड, कमलादि काठमाण्डौ ।
    ६.काठमाण्डौ क्यापिटल मार्केट लिमीटेड, कमलादि काठमाण्डौ ।
    ७.लक्ष्मी क्यापिटल मार्केट लिमीटेड, नयाँबानेश्वर काठमाण्डौ ।
    ८.सिबिआइएल क्यापिटल लिमीटेड, डिल्लीबजार काठमाण्डौ ।
    ९.भिबोर क्यापिटल लिमीटेड, कृष्णगल्ली ललितपुर ।
    १०.ग्लोबल आइएमई क्यापिटल लिमीटेड, जमल काठमाण्डौ ।
    ११.एस क्यापिटल लिमीटेड, लालदरबार काठमाण्डौ ।
    १२.सिभिल क्यापिटल मार्केट लिमीटेड, कमलादि ।
    १३.एनआइबिएल क्यापिटल मार्केट लिमीटेड, लाजिम्पाट ।
    १४.कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमीटेड, बाघदरबार, काठमाण्डौ ।
    १५.नेपाल एसबीआई मर्चेन्ट बैकिंग लिमीटेड, हात्तीसार काठमाण्डौ ।
    १६.एनसिएम मर्चेन्ट बैकिंग लिमीटेड, कमलपोखरी, काठमाण्डौ ।
    १७.गुडविल फाइनान्स लिमीटेडका देशभरका शाखा कार्यालयहरु ।
    १८.सेन्टल फाइनान्स लिमीटेड, कुपण्डोल तथा सबै शाखा कार्यालयहरु ।
    १९.सगरमाथा फाइनान्स लिमीटेड, मानभवन, ललितपुर ।
    २०.गोर्खाज् फाइनान्स लिमीटेड डिल्लीबजार, तथा देशभरका शाखा कार्यालयहरु ।
    २१.आइसीएफसी फाइनान्स लिमीटेड, भाटभटेनी काठमाण्डौ तथा सबै शाखा कार्यालयहरु ।
    २२.लुम्बिनी फाइनान्स एण्ड लिजिंग कम्पनी लिमीटेड ठमेल तथा सबै शाखा कार्यालयहरु।
    २३.भार्गव विकास बैंक, सुर्खेत रोड नेपालगञ्ज ।
    २४.सप्तकोशी डेभलपमेन्ट बैंक लिमीटेड विराटनगर, तथा शाखा कार्यालयहरु इलाम र फिदिम ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    जलविद्युत् कम्पनी एकापसमा गाभिँदै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बालेन स्थापितभन्दा ८५०२ मतले अघि, उपेयरमा सुनितालाई लोकप्रिय भोट

    २१ वर्षीय युवा गाउँपालिका अध्यक्षमा विजयी

    झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमाले विजयी

    १८५२ पुग्यो रेणुको अग्रता

    बसन्त चौधरी लगायतका स्रष्टाले छिन्नलता गीत पुरस्कार पाउने

    बालेन स्थापितभन्दा ८५०२ मतले अघि, उपेयरमा सुनितालाई लोकप्रिय भोट

    १८५२ पुग्यो रेणुको अग्रता

    केशव र सिर्जनाको मत जोड्दा पनि बालेनलाई भेटेनन्

    बालेनले कटाए १५ हजार भोट, स्थापित र सृजना सुस्त गतिमा

    ११ सय मत अन्तरले रेणुको अग्रता

    बालेन स्थापितभन्दा ८५०२ मतले अघि, उपेयरमा सुनितालाई लोकप्रिय भोट

    कालीगण्डकी संरक्षणमा दलको मौनताप्रति आपत्ति

    दुईदिने बिदामा सट्टा बिदाको व्यवस्था

    आयोगले प्रचण्ड र आरजू राणालाई सोध्यो २४ घण्टे स्पष्टीकरण

    २९४६ मतदान केन्द्र अति संवेदनशील, २ लाख ६० हजार सुरक्षाकर्मी परिचालन

    निवर्तमान प्रधानमन्त्री महिन्दा लगायत कैयौं सांसदको घरमा आगलागी, श्रीलंकामा कर्फ्यु

    अन्तर्राष्ट्रिय सीमा नाका बन्द

    भक्तपुरबाट लागुऔषधसहित युवक पक्राउ

    आर्थिक

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑