• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ माघ २३, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

      नेपाली कम्युनिष्ट पार्टी सबैभन्दा नयाँ हो : प्रचण्ड

      हामी परिवर्तन चाहन्छौँ तर मौलिकतामा आधारित : सुन्दरसिंह बोहोरा

      ओली पुगे गृहजिल्ला झापा

      परिवर्तनलाई आत्मसात गर्नुपर्छ, पूराना पार्टीको योगदान बिर्सनु हुँदैन : जयन्ती राई

      सर्लाहीको लालबन्दीमा लघुवित्तका कर्मचारीमाथि छुरा प्रहार गरेर लुटपाट

      रीना डंगोल नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक नियुक्त

      बीमाका लागि १० अर्ब रुपैंयाँ, वार्षिक बजेटको परिधिभित्र रहेर काम गर्ने

      यस पटक कांग्रेसले दुई तिहाइ ल्याउँछ, ०१५ साल दोहोरिन्छ : कबिर राणा

      ४ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य

      चुनावी अभियानमा मृत्यु भएकी वालिकाको परिवारलाई रास्वपाले क्षतिपूर्ति दिने

      आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ : गगन थापा

      मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

      आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ : गगन थापा

      अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    होमपेज /  स्वास्थ्य

    रक्सी पिउनुअघि यी १० कुरा सोचौँ:डा. नारायणसिंह गुरुङ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ फागुन ३०, सोमबार (८ साल अघि)
    अनुमानित पढ्ने समय : ५ मिनेट
  • ६११ पटक पढिएको
  • चाडपर्व होस् वा अन्य कुनै खुसी या दुःखको समय सकेसम्म रक्सी पिउने बहाना बनाइहाल्ने चलन हाबी हुँदै गएको छ नेपाली समाजमा। अझ सहरमा हुने प्रयः भोजहरु रक्सीले मात्तिएका हुन्छन्। अहिले त कुनै भोजमा निम्तो आउँदा पनि निम्तो पाउनेले ‘आफ्नो सवारी साधन लिएर आउनु कि नलिई’ भनेर सोध्छन् रे। भोजमा रक्सी छ भने आफैँले सवारी साधन चलाएर गएको त फाइदा हुँदैन, मापसेमा परिन्छ। यसको अर्थ के निकाल्न सकिन्छ भने, जुनसुकै बहानामा किन नहोस् मानिसहरुको रक्सीप्रतिको आशक्ति बढ्दै गएको छ। यसले मानिसहरुमा स्वास्थ्य संकट निम्त्याउँदैछ भनेर आँकलन गर्न गाह्रो कुरा भएन। किनकि रक्सी सेवन स्वास्थ्यका लागि कहिले पनि फाइदाजनक हुँदै होइन।

    रक्सी एक प्रकारको मन्द विष हो। रक्सी सेवनकै कारण विश्वभरि हरेक वर्ष ३३ लाख मानिसको मृत्यु हुन्छ। रक्सी सेवनका कारण दुई सयभन्दा बढी रोग लाग्न सक्छ। रक्सी सेवन गरी सवारी चलाउँदा हुने दुर्घटना र त्यसको क्षतिको अवस्था उस्तै भयावह छ। २०-३९ वर्ष उमेर समूहमा हुने मृत्युमध्ये २५ प्रतिशत रक्सी सेवनका कारण हुने गरेको तथ्याङ्कले देखाउँछ।

    अमेरिकामा ५ प्रतिशत अल्कोहल भएको ३६० मिलिलिटर बियर, ७ प्रतिशत अल्कोहल भएको २४० मिलिलिटर बियर, १२ प्रतिशत अल्कोहल भएको १५० मिलिलिटर वाइन र ४० प्रतिशत अल्कोहल भएको ४५ मिलिलिटर जिन, भोड्का, ह्विस्की वा रम सेवन गर्नु स्वास्थ्यका लागि न्यून जोखिम मानिन्छ। तर, शारीरिक बनोटका आधारमा यो मात्रा हामी नेपालीका लागि बढी नै हुन्छ। यस्तै, घरेलु रक्सीलाई ४० प्रतिशतभन्दा बढी अल्कोहल भएको मान्नु उपयुक्त हुन्छ। नेपालमा निम्न आय भएकाहरुले खाने नै घरेलु मदिरा हो। यसमा त झन् अल्कोहलको मात्रा ज्यादा नै हुन्छ।

    रक्सी सेवनले तुरुन्तै पुर्‍याउने हानी

    – गाडी तथा मोटरसाइकल दुर्घटना, लड्नु, डुब्नु आदि।

    – झैझगडा, होहल्ला-हुलहुज्जत, रिसइवी साँध्ने, आत्महत्या, हत्याजस्ता हिंसात्मक गतिविधि बढ्नु।

    – यौनजन्य दुर्व्यवहार तथा अपराध, असुरक्षित यौनसम्पर्क। जसले गर्दा अवान्छित गर्भधारण, एचआइभी एड्स जस्ता यौनजन्य रोगको संक्रमण।

    – समयमै उपचार नगरेको खण्डमा ज्यानै जान सक्ने सम्भावना।

    दीर्घकालीन हानी

    रक्सी सेवनले तत्काल आनन्द देला, कसैलाई रमाइलो होला। तर, रक्सीको सेवनले मान्छेलाई पुर्‍याउने दीर्घकालीन हानीबारे रक्सी पिउनुअघि सोच्ने गर्नुहोला।

    १. क्यान्सर: अमेरिकन क्यान्सर सोसाइटीका अनुसार कस्तो रक्सी पियो भन्ने होइन कि, कति मात्रामा रक्सी पियो त्यसको आधारमा क्यान्सर हुने जोखिम बढ्दछ्। जति बढी मात्रामा रक्सी पिउँदै गयो त्यति नै क्यान्सर हुने सम्भावना बढेर जान्छ। रक्सी सेवनले मुख, घाँटी, पेट, पित्तनली, आन्द्रा, मलद्वार, फियो, कलेजोको तथा महिलामा स्तन क्यान्सर गराउँछ।

    २. हृदय रोग: रक्सीले मुटु रोग, हृदयाघात, उच्च रक्तचापजस्ता ज्यान जाने रोग निम्त्याउँदछ।

    ३. मस्तिस्क तथा स्नायु रोग: रक्सीको सेवनले मस्तिष्कघात हुन सक्छ। आँखाले धमिलो देख्नु, बोली लरबराउनु, हातखुट्टा लड्खडाउनु रक्सीले दिमागमा पार्ने खराब असरका लक्षण हुन्।

    ४. कलेजोको क्षति: रक्सी सेवन गर्ने १० देखि २० प्रतिशत मानिसको कालेजोमा क्षति पुग्छ। रक्सीले बिगारेको कलेजो रक्सी पिउन छाडे पनि निको नहुने गरी सधैँका लागि क्षतिग्रस्त हुन्छ। रक्सी सेवनकै कारण कलेजो रोगका बिरामीहरुलाई आँखा पहेँलो हुने, पेट सुन्निने, जिउ फुल्ने, रगत बान्ता हुने आदि समस्या आउँछन्।

    ५. पाचन प्रणालीका रोगहरु: रक्सी पिउनेहरुलाई भोक नलाग्ने, पेट पोल्ने, अपच हुने, पेट तथा अन्द्रामा घाउ हुने, प्वाल पर्ने, रक्तस्राव हुने जस्ता पाचन सम्बन्धी समस्या देखा पर्छन्।

    ६. कुपोषण: रक्सी सेवनका कारण शरीरले क्याल्सियम, भिटामिन डि तथा बि १२ पचाउन सक्दैन। जसले गर्दा हाडजोर्नीहरु कमजोर हुने, शरीरमा रगतको मात्रा कम हुने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, शरीर कमजोर हुने, हात खुट्टा झम्झमाउने, स्मरण शक्ति एवं एकाग्रता हराउँदै जाने जस्ता समस्या देखिन्छन्।

    ७. क्षयरोगः शरीरले संक्रमणबाट लड्न सक्ने क्षमता गुमाउँदा क्षयरोग जस्ता संक्रामक रोग लाग्ने सम्भावना बढ्छ।

    ८. मानसिक रोग: रक्सी सेवनले डिप्रेसन, अनावश्यक चिन्ताजस्ता मानसिक रोग उत्पन्न गर्छ। प्रायः पिउने मानिसहरु ‘रक्सीले फुर्तिलो बनाउँछ, तनाव र चिन्ता घटाउँछ, मस्त निद्रा लाग्छ’ भन्ने बाहना बनाउने गर्छन्। तर रक्सीले यसको ठीक विपरित नशाले छोड्नासाथ तनाव र चिन्ता बढाउँछ। शरीरलाई फुर्तिलो होइन शिथिल बनाउँछ, निद्रा भगाउँछ।

    ९. बाँझोपनः रक्सी सेवन गर्ने महिलामा गर्भ नबस्ने तथा बाँझोपनको सम्भावना बढी हुन्छ।

    १०. सामाजिक तथा आर्थिक समस्या: रक्सीको सेवनपछि मानिसको काम गर्ने क्षमतामा ह्रास आउँछ। रक्सीले स्वास्थ्य र पैसाको नाश हुनु त छँदैछ त्यसमाथि पारिवारिक कलह र समाजमा इज्जत गुम्ने खतरा पनि उत्तिकै रहन्छ।

    स्वास्थ्यका दृष्टिकोणले रक्सी कसैले पनि सेवन गर्नु हुँदैन। त्यसमाथि २१ वर्षभन्दा कम उमेरका मानिस, गर्भवती महिला, सवारी चालक, विभिन्न प्रकारका औषधि सेवन गरिरहेका बिरामीहरुले त झन् रक्सीलाई आफूबाट टाढै राख्नुपर्छ। कतिपय पियक्कडहरुले आफ्नो चित्त बुझाउन ‘मुटुरोगबाट बच्न रक्सी पिउनुपर्छ’ भन्ने गर्छन्। तर, रक्सीले मुटुमा पर्ने खराब असरहरुको दाँजोमा रक्सीको सकारात्मक असर न्यून हुन्छ। त्यसैले कुनै पनि चिकित्सक वा स्वास्थ्यकर्मीले स्वस्थ्य मुटुका लागि रक्सी पिउने सल्लाह दिनु हुँदैन र दिँदैनन् पनि।

    रक्सी बाँच्नका लागि नपिई नहुने पेय पदार्थ होइन। रक्सी पिउने बानीलाई कुनै बहानाले पुष्टि गर्न सकिँदैन, यो कुलत नै हो। यसले स्वस्थ्य शरीरलाई अस्वस्थ्य बनाउँछ, सामाजिक मान-सम्मान र प्रतिष्ठालाई माटोमा मिलाउँछ, सुखमय जीवनलाई दुखमय बनाउँछ। क्षणिक सुखानुभूति अथवा रमाइलोका लागि पिइने रक्सीले आफू, आफन्त र परिवारलाई बाँचुन्जेल रुवाउँछ। त्यसैले रक्सीलाई निषेध गर्न हरदम कोसिस गर्नुपर्छ।

    (डा. गुरुङ गण्डकी मेडिकल कलेज, पोखराका प्राध्यापक हुन्)

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    मलङ्वामा दादुरा सङ्क्रमित क्षेत्रमा खोप अभियान सुरु

    स्वास्थ्यका लागि चमत्कारी अन्जीर, भिजाएर खाँदा के के हुन्छ फाईदा ?

    स्वास्थ्य बीमा बोर्डको मंसिर मसान्तसम्मका उपलब्धिहरु सार्वजनिक

    माघको अन्तिमदेखि देशभर पाठेघर क्यान्सरविरुद्धको एचपिभी खोप कार्यक्रम सञ्चालन हुने

    मेडिकल काउन्सिलले खुलायो चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको अनलाईन आवेदन

    एमालेको केन्द्रीय सदस्यमा स्वास्थ्य क्षेत्रबाट डा.गौतम उम्मेदवार

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

    आईसीसी टी–२० पुरुष विश्वकप :आइतबार पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग भिड्ने

    रास्वपा उम्मेदवार चढेको गाडीको ठक्करबाट ४ बर्षिय बालिकाको मुत्यु, चालक फरार

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

    पाटनको कृष्ण मन्दिर परिसरमा पर्यटकहरुको चहलपहल खस्किँदा स्थानिय व्यापारमा असर

    चुनावको लागी आजबाट झन्डै ८० हजार, सेना परिचालन, तिन तहको कडा सुरक्षा

    अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ: प्रधानमन्त्री कार्की

    मोरङ–३ मा डा. सुनिल शर्मा किन दोहोरिनुपर्छ ?

    झापाका स्थानीय समस्याबारे जनप्रतिनिधि र व्यक्तित्वसँग बालेनको छलफल

    रंगेलीमा श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या

    सडकबाट उठेको आवाज सिंहदरबारले नसुनेपछि संसद रोजें : जन्मदेव जैसी

    एमाले नेता रामचन्द्र उप्रेतीले पार्टी छाडे, पुत्र प्रशान्त रास्वपाबाट उम्मेदवार

    यस पटक रास्वपाले एकल वहुमत ल्याउनेछ, मतदाताले विश्वास गर्नेछन् : तोषिमा कार्की

    सुनको मूल्यमा भारी गिरावट, प्रतितोला ३ लाख रुपैयाँमा

    मेरो लोकप्रियता कामको परिणाम हो, उद्देश्य होइन : डा.सुनील शर्मा

    कामनपाद्धारा ७० बर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई घरमै आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम सुरु

    खगेन्द्र सुनारको विवादित अभिव्यक्तिमा रास्वपाको गम्भीर ध्यानाकर्षण

    निर्वाचन गराउन सरकारले नेपाली सेनालाई २ अर्ब रुपैया दिने

    गाईको मासु खान पाउनुपर्ने अभिब्यक्ति दिएका खगेन्द्र सुनारलाई ३ बर्ष कैदको माग

    फागुन २१ को निर्वाचनलाई ‘जनगणना’का रुपमा लिएका छौं : यौनिक अल्पसङ्ख्यक

    दरबारमार्गस्थित होटल उडल्याण्डको डान्स क्लबमा आगलागी, करोडौँको क्षति

    काठमाडौंमा लुटपाटमा संलग्न समूह नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, एक जना घाइते

    प्रतिनिधिसभा निर्वाचन : काठमाडौं क्षेत्र ३ मा हाइ–प्रोफाइल भीडन्त, कुलमानको परीक्षा

    बारामा आमा–छोराको हत्याको आरोपमा बुहारी पक्राउ

    ‘नेपालमै बसेर पनि केही गर्न सकिन्छ’ भन्ने आवाज संसदसम्म लैजान चाहन्छु : असिममान सिंह बस्न्यात

    सुनको माग घट्यो, चाँदीको बढ्दो : बिहेमा नयाँ गहना बनाउनेको संख्या न्यून

    जनयुद्धमा होमिएका संगम २४ वर्षपछि प्रतिनिधिसभाको चुनावी मैदानमा

    राष्ट्रिय झण्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृहको आग्रह

    राष्ट्रिय स्वतन्त्र पार्टीको संभावना र चुनौतिहरु

    ओलीको डिबेट प्रस्तावमा बालेनको आरोप, भने – ७६ बच्चाको हत्यारासँग एउटै मञ्चमा उभिन्न

    पार्टीको नेतृत्व र नीति परिवर्तन गर्यो अब देशको नेतृत्व परिवर्तन गछौः प्रदिप पौडेल

    अभिभावकीय भूमिकामै रहने भन्दै बाबुरामले लिए उम्मेदवारी फिर्ता

    सरस्वती पूजाको परम्परा कहिल्यै अन्त्य हुँदैन् : तारा लोचन न्यौपाने

    रेशम चौधरीको उम्मेदवारी खारेज

    एमाले भूगोलमै छ, गूगलमा होइन र एकता मजबुत छ : शेरबहादुर तामाङ

    प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

    सबैको चासो रहेको सर्लाही क्षेत्र नम्बर ४ मा कसले मर्ला बाजी ?

    कोशीमा २८ सिटका लागि ५०५ उम्मेदवार, झापा बन्यो चुनावी ‘इपिसेन्टर’

    झापा एमालेले भन्यो– हिजो रास्वपाका कार्यकर्ताले हाम्रा २ जना कमरेडको सुनको सिक्री लुटे

    फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने

    उम्मेदवारी दर्तापछि महेश बस्नेत भन्छन् : निर्वाचन हुनेमा अझै आशंका छ

    राप्रपाले १६० क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो, कुन क्षेत्रमा को ?

    शिक्षामन्त्री पुनले दिए राजीनामा

    राजीनामा दिदैं सञ्चारमन्त्री जगदिश खरेल, रास्वपा ललितपुर–२ बाट उम्मेदवार बन्ने

    अफवाह फैलाएको आरोपमा दुर्गा प्रसाई पक्राउ

    जनकपुर पुगेर बालेनले भने : अब अधिकार माग्न काठमाडौं जान पर्दैन्

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    कांग्रेसले लोकतन्त्रको मर्म र बीपी कोइरालाको सिद्धान्त बिर्सँदै गएकाले पार्टी त्यागें : डा.अबुल हुसेन

    युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी

    डा. बाबुराम भट्टराई गोरखा–२ बाट उम्मेदवार बन्ने घोषणा

    धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दिए राजीनामा

    मेयर पदबाट बालेनले दिए राजीनामा

    घण्टीघर पुगे बालेन र सुदन

    रास्वपा आफैं जेनजी हो, जेनजीका माग पूरा गर्न दुई तिहाइ ल्याउँछौं: गणेश पराजुली

    निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च अदालत जाने

    महेश बस्नेतको आरोप- कांग्रेस-एमालेलाई कमजोर बनाउन प्रधानमन्त्रीको विदेशी शक्तिसँग मिलेमतो छ

    सञ्चारमन्त्री खरेल प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने

    बालेनका दाहिने हात राजु पाण्डेले दिए राजिनामा, रास्वपाको टिकट लिएर काठमाडौंबाट चुनाव लड्ने !

    वैधानिकता पाउन कांग्रेसभित्र रस्साकस्सी : ‘विशेष’ र ‘नियमित’ सम्बन्धी व्याख्याले अन्योलता

    सोमबार जनकपुरमा रवि र बालेन पहिलोपटक एउटै मञ्चमा उभिँदै

    विप्लव नेतृत्वको नेकपा (माओवादी) र जेनजी अभियन्ता मिराज ढुंगानाबीच ४ बुँदे सहमति

    नेतृत्व मात्रै फेरिएको हो, पार्टी फुटेको छैन: गगन थापा

    विशेष महाधिवेशनका निर्णयहरु अद्यावधिक गराउन निर्वाचन आयोग पुगे गगन थापा

    रविमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता

    आफूलाई निष्कासन गरेपछि गगनले भने, निजी कम्पनी हो र जा भनेर जानलाई ?

    गगन र विश्वप्रकाशलाई कारवाहीको निर्णय सुनाउदा भावविह्रल भए खड्का, भने– कांग्रेस पार्टी बचाउन सकिन

    देउवाले गगन–विश्वप्रकाश सहितका नेतालाई कांग्रेसबाट निकाले

    बालुवाटार घेर्न आव्हान गर्दै ५० लाख म्यासेज पठाउने निर्देश सेढाई पक्राउ

    कांग्रेसको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित

    कांग्रेस महामन्त्रीमा शर्मा र पौडेलको उम्मेदवारी

    मुद्धा फिर्ता गरिदिन माग गर्दे महान्यायधिवक्ता कार्यालयमा रवि लामिछानेको निवेदन

    कांग्रेस विशेष महाधिवेशनः सभापतिमा गगन थापा एक्ला उम्मेदवार

    सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो

    गगन थापाप्रति सुुर्य थापाको टिप्पणीः एमाले अपसंस्कारी जिउँदो छोराको पार्टी किमार्थ होइन

    विशेष महाधिवेशनमा महामन्त्री थापाले पेस गरे राजनीतिक प्रस्ताव (पूर्णपाठसहित)

    २९ पुसको उपत्यका बन्द सफल पार्न संयुक्त विद्यार्थी संगठनहरूको अपिल

    कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

    रिमाले कुलमान छोड्ने रवि समाउने, रास्वपाले हटाएन समानुपातिक सुचीबाट नाम

    गायक तथा अभिनेता प्रशान्त तामाङको मुत्यु

    काठमाडौं–२ बाट युवा ब्यवसायी अनुप बोहराको स्वतन्त्र उम्मेदवारी घोषणा, संविधान संशोधन र राजनीतिक स्थायित्व मुख्य एजेन्डा

    कुलमान घिसिङ र रास्वपाबिचको एकता भंग, उनेपाको अध्यक्ष बने कुलमान

    सबै मिलेर लखेटे राजीनामा दिएरै भएपनि अमेरिका जान सक्छु : खेलकुदमन्त्री गुप्ता

    गगन–विश्वप्रकाशलाई साथ दिदै विशेष महाधिवेशनको पक्षमा चन्द्र भण्डारी, २७ गते सभापति देउवा पनि आउनुहुन्छ

    वलिउड अभिनेता सञ्जय दत्तद्वारा पशुपतिनाथ दर्शन

    बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नागरिकता दिइने, नियमावली कार्यान्वयन

    एनआरएनए अमेरिकाले भन्यो– खेलकुद मन्त्रीलाई अमेरिका आमन्त्रण गरिएको छैन

    विशेष महाधिवेशनले कांग्रेस विभाजित हुँदैन, भए म पहिला बाहिरिन्छु : विश्वप्रकाश शर्मा

    रास्वपा सभापति लामिछाने र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता

    राजीनामापछि कुलमानको स्पष्ट सन्देशः ‘पद होइन, सिद्धान्त र जनता ठूलो’

    हस्तकला विभागद्वारा देशका शिल्पकारहरूलाई आर्थिक विकासमा सहयोग

    विश्वकप खेल्ने नेपाली राष्ट्रिय टोलीको आधिकारिक जर्सी सार्वजनिक

    स्वर्णिम वाग्लेलाई रवि लामिछानेको निर्देशनः आगामी बर्षको लागी बजेट लेख्न सुरु गर्नुहोस्

    दलित अभियन्ता खगेन्द्र सुनार राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित

    छवि विग्रेर ०७९ को चुनाव हारेका महेश बस्नेत फेरी भक्तपुर–२ बाट सिफारिस

    फागुन २१ को निर्वाचनका लागि ८० हजार सैनिक परिचालन

    ओली र प्रचण्डबीच आधा घण्टा भेटवार्ता, कांग्रेससहित चुनावी तालमेलबारे छलफल

    कांग्रेसमा आन्तरिक बहस : पार्टी फुट्ने चिन्ता, एकताका लागि जोडबल

    पूराना पार्टीलाई कमजोर ठान्ने र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन् : ईश्वर पोखरेल

    कमला दर्जी भन्छिन्: ‘कोही झ्याल फुटाएर, कोही इमरजेन्सी ढोकाबाट निस्किए’

    ६ बुँदे सहमतिपछि डा. निकोलस भुसाल र हरिश विष्टको अनशन टुट्यो

    शालीनदीमा मेलाको तयारी अन्तिम चरणमा, करिब ३० लाख भक्तजनले दर्शन गर्ने

    गोरखा–२ बाट चक्रे मिलनलाई एमालेले गर्‍यो प्रतिनिधिसभा उम्मेदवार सिफारिस

    मधुमेह र उच्च रक्तचाप मृगौलाका मुख्य दुश्मन : डा. बिक्रम वीर बज्राचार्य

    रवि र छविलाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश उच्च अदालतद्वारा सदर

    रास्वपा छाडेपछि सुमना श्रेष्ठको कडा सन्देश: ‘प्रश्न दबाउने राजनीति लोकतन्त्रको अन्त्य हो’

    पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश

    ९ दिनदेखी माइतीघरमा अनसनरत डा. निकोलसको स्वास्थ्य अवस्था गम्भीर, अस्पताल लगियो

    रास्वपाले प्राइमरी भोटिङकै धज्जी उडायो, पदाधिकारीलाई समानुपातिकमा नराखौंः तोषिमा कार्की

    रवि, बालेन र कुलमानको एकता कुखुरा, बाख्रा र स्यालको मोर्चाबन्दी, बाघ–सिंहसँग मुकाबला गर्न सक्दैनः ओली

    रास्वपाले जेन–जी सहिद रसिक खतिवडाकी आमा रचनालाई समानुपातिक उम्मेदवारमा समेट्यो

    रास्वपा, कुलमान घिसिङ र बालेन शाहबीच चुनावी सहमति

    जेनजी आन्दोलनमा बल प्रयोग र गोली चलाउने आदेश दिएको छैन :रमेश लेखक

    व्रिटिस कलेजका विद्यार्थी भन्छन् : थोरै पीडित हुँ तर निराधार आरोप लाग्यो, अतिरन्जित गरियो

    रवि–बालेन मिल्दा देउवा–ओली–दाहाललाई झट्का

    रास्वपा र बालेनबीच ‘बृहत् एकता’ सम्बन्धी सात बुँदे सहमति

    काठमाडौंमा बालेन–रास्वपा भेटवार्ता, सहमतिमा हस्ताक्षर अघि घिसिङसँग छलफल

    रवि लामिछाने–बालेन शाह एकता नजिक, वैकल्पिक राजनीतिक शक्तिको नयाँ मोर्चा तयारी

    रवि लामिछाने र बालेन साहबीच भेट, छलफलबारे दुवै मौन

    क्रिसमस मानव जीवनमा शान्ति, प्रेम र उद्धारको सन्देश बोकेको पर्व हो : डा. बालकृष्ण शर्मा

    ललितपुरमा बालेन,रवि, कुलमान र सुदनबीच अर्थपूर्ण भेटवार्ता हुँदै

    यी हुन् प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर नगर्ने कांग्रेसका २४ सांसद (नामावलीसहित)

    झलनाथ खनालकी पत्नीको स्वास्थ्य बुझ्न प्रचण्ड र माधवकुमार डल्लु पुगे

    रवि र बालेनबिच ६ घण्टा वार्ता, फागुन २१ को चुनावमा एक भएर जाने

    पृश्वीनारायण शाहको तस्विर बारे नेपाली सेनाले भन्योः राष्ट्र निर्माता कुनै पनि तन्त्र र वादभन्दा माथि समाचार कमेन्टमा

    प्रधानमन्त्रीले बोलाएको सर्वदलिय बैठक सिंहदरबारमा सुरु, को–को छन् सहभागी ?

    अष्ट्रेलियामा नेपाली विद्यार्थीको आत्महत्या बढ्दो, एक महिनामै सिडनीबाट १० शव नेपाल पठाइयो

    पृश्वीको एक तिहाइ भन्दा बढी जनसंख्या चरम तनावमा बाँचिरहेका छन्

    मलाई थुने, दुःख दिए भनेर चित्त दुखाउनुको अर्थ छैन, सिंगो देश र पुस्तालाई दिएको दुःखको हिसाब मिलाउनु छ : रवि लामिछाने

    धरौटी बुझाएर रास्वपा सभापति रवि लामिछाने रिहा, कारागार बाहिर समर्थकको भीड

    डीभी कार्यक्रम बन्द गर्ने ट्रम्पको घोषणा

    धरौटीमा रिहा हुने आदेशपछि निकिता पौडेलको प्रतिक्रिया: ‘रविमाथि योजनाबद्ध प्रतिशोध साँधियो’

    रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतले आदेश

    जेलदेखि सत्तासम्म : अध्यक्षमा ‘ह्याट्रिक’ गरेका केपी शर्मा ओलीको संघर्ष र उदय

    एमालेमा विजयी भएका १९ पदाधिकारी को को ?

    ओलीका प्रमुख राजनितिक सल्लाहकार रिमाललाई नै पत्याएनन् एमाले प्रतिनिधिले

    ईश्वर पोखरेललाई हराउँदै एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

    पूराना अनुहारले कांग्रेस संकटमा, नयाँ नेतृत्व अपरिहार्य : उमेश श्रेष्ठ (अन्तरवार्ता)

    पत्रकार राजिब खत्री रास्वपामा प्रवेश, समर्थकहरुले गरे भब्य स्वागत

    सुशासन र निर्वाचन सरकारका मुख्य एजेन्डा हुन् : प्रधानमन्त्री कार्की

    एमाले महाधिवेशन : उत्साहपूर्ण मतदान प्रक्रिया सुरु

    डीएसपी युकेश उप्रेतीको साइकलबाटै मेची–महाकाली यात्रा: सीमा सुरक्षा र सीमावासीका समस्या बुझ्न ऐतिहासिक पहल

    नागरिकको जीवन सहज बनाउन स्वास्थ्य, शिक्षा र रोजगारी कार्यक्रमलाई गौरवको योजना बनायौं : बालेन शाह

    जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे..

    एमाले महाधिवेशनमा एकताको सन्देश, नेतृत्व र भविष्यप्रति प्रतिनिधिहरू आशावादी

    महाधिवेशन प्रतिनिधिलाई रक्षा बमको खुल्लापत्रः केपी ओलीको हात हाम्रो पुस्ताको रगले रंगिएको छ, के तपाईहरु पनि त्यसको भागीदार बन्न तयार हुुनुहुन्छ ?

    गभर्नर पौडेलको बर्खास्ती माग गर्दै जेन–जी युनाइटेडले बुझायो अर्थमन्त्रीलाई ज्ञापनपत्र

    एक्ट्रा अर्डिनरी ग्रिनकार्डमा धुर्मुसको स–परिवार अमेरीका सिफ्ट

    ओलीकै बचाउमा झाँक्रीः गोली चलाएकै भरमा पुर्व प्रधानमन्त्रीलाई अपराधिक अभियोग लगाउन खोजे राज्य संयन्त्र ध्वस्त हुन्छ

    नेपाल प्रहरीले माग्यो इन्स्पेक्टर र असईको लागि नयाँ जेनजी युवा (विज्ञापनसहित)

    सेनाले माग्यो भिडिओग्राफरदेखि पुजारीसम्म ३८८ कर्मचारी (विज्ञापनसहित)

    एमालेले ४० मुनिका युवालाई विशेष प्राथमिकता दिएको छ, युवामैत्री नीति लिएको छ : नरेश रोकाया

    सरकार–जनजीविचबीच १० बुँदे सहमति: सत्ता जोगाउन आंशिक माग मात्र सम्बोधन, मुख्य मुद्दा भने पन्छाइयो

    कविता: आत्मसमर्पण

    पुर्व गृहमन्त्री रमेश लेखकको जवाफः बिषम परिस्थितिले बल प्रयोग भयो, मेरो कुनै दोष छैन

    प्रहरीकै असईलाई कान्छी श्रीमती बनाएपछि बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ

    कीर्तिपुरका ‘भँगेरा बाजे’ : जो घर घरमा भँगेराको वासस्थान निर्माणमा सक्रिय छन्

    एमालेका केही नेताहरूको दृष्टिकोणले पार्टीको मूल सिद्धान्त नै जोखिममा पर्यो : महासचिव भोटे

    तस्विरमा जेनजी आन्दोलनमा जलाइका सरकारी भवनहरु

    न्यायको खोजीमा भौतारिएको थिएँ, सर्वोच्चको फैसलाले राहत दियो : हितेन्द्रदेव शाक्य

    प्रधानमन्त्रीसँग भेटेपछि प्रसाईंले भने, पुस २ सम्म सरकारले हाम्रो मागबारे निर्णय नलिए चुनाव हुँदैन्

    वर्तमान व्यवस्था फालेर राजसंस्था ल्याउन आवश्यक छ : दुर्गा प्रसाईं

    गृहमन्त्री अर्यालविरुद्ध देशभर प्रदर्शन गर्ने सुदन गुरुङको चेतावनी

    एकैपटक ५ पूर्वमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा

    असईले गरे ब्रेन ट्युमर भएका ४ महिने छोराको हत्या

    लेटाङकी अंशु गौतम हत्या प्रकरणः यिनै हुन ती छिमेकी जस्ले १२ बर्षिय अंशुलाई जंगलमा लगेर घाँटी रेटी विभत्स हत्या गरे

    काठमाडौं–४ बाटै चुनाव लड्ने गगन थापाको घोषणा

    युवा पुस्ताको हुटहुटीलाई कांग्रेसले सम्बोधन गर्नैपर्छ ः डा. डिला संग्रौला

    जेनजी आन्दोलनले एमालेभित्र युवा पुस्ताको प्रतिनिधित्व जरुरी देखियो: पद्यमा अर्याल

    आरजु राणा, रमेश लेखकसहित १० जनालाई ज्यान मार्ने धम्कि, प्रहरीले बढायो सतर्कता

    भारत आइपुगे रुसका राष्ट्रपति पुटिन, गल्याम्म अंगालो हालेर मोदीले गरे स्वागत

    प्रभु बैंकलाई नोक्सानी पुर्‍याएको आरोपमा गुण समूह अध्यक्ष राजेन्द्र शाक्य पक्राउ

    एमाले सत्ता र चुनावी ध्यानमा मात्रै छैन मानव र पृश्वस्कै हितमा केन्द्रित छः केपी ओली

    एआईले नेपाललाई विश्वस्तरमा उकास्न सक्छ, तर पूर्वाधार र नीति आवश्यक छः उज्वल राय

    कांग्रेसको नेतृत्व परिवारमा फर्काउन सक्रिय कोइराला दाजुभाइ, शशांकको घोषणा— ‘शेखर दाई र ममध्ये एक जना सभापतिमा लड्छौँ’

    धनुषामा एक महिलाको शंकास्पद मृत्यु, प्रहरीद्वारा अनुसन्धान शुरु

    नेपालमा एचआईभी नियन्त्रणमा उल्लेखनीय प्रगति, २७ हजारले नियमित निःशुल्क उपचार

    पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश, रवि लामिछानेको गरे प्रशंसा

    यूनिफर्ममै ‘चियादानी’ पुगेका IGP कार्की : जेनजी आन्दोलनका अगुवा संचालकको चिया पसलले फेरि किन बन्यो समाचार ?

    जेनजीले प्रधानमन्त्रीलाई बुझाए जेनजी आन्दोलनकारी र राज्यपक्षबीचको सम्झौताको मस्यौदा (पूर्णपाठ)

    तेस्रोलिंगी समुदायको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताको निवेदन

    सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

    नेपाली कम्युनिष्ट पार्टी सबैभन्दा नयाँ हो : प्रचण्ड

    हामी परिवर्तन चाहन्छौँ तर मौलिकतामा आधारित : सुन्दरसिंह बोहोरा

    ओली पुगे गृहजिल्ला झापा

    परिवर्तनलाई आत्मसात गर्नुपर्छ, पूराना पार्टीको योगदान बिर्सनु हुँदैन : जयन्ती राई

    सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

    आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ : गगन थापा

    बैतडी जन्तीबस दुर्घटनामापरी १३ जनाको मृत्यु

    मतपत्र छपाईको प्रगतिबारे जानकारी लिन प्रधानमन्त्री कार्की पुगिन् भक्तपुर

    नेपाल टेलिकम दुरसञ्चार संस्था मात्र होइन, राज्यको डिजिटल मेरुदण्ड हो : गृहमन्त्री

    मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

    आईसीसी टी–२० पुरुष विश्वकप :आइतबार पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग भिड्ने

    रास्वपा उम्मेदवार चढेको गाडीको ठक्करबाट ४ बर्षिय बालिकाको मुत्यु, चालक फरार

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

    पाटनको कृष्ण मन्दिर परिसरमा पर्यटकहरुको चहलपहल खस्किँदा स्थानिय व्यापारमा असर

    चुनावको लागी आजबाट झन्डै ८० हजार, सेना परिचालन, तिन तहको कडा सुरक्षा

    अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ: प्रधानमन्त्री कार्की

    मोरङ–३ मा डा. सुनिल शर्मा किन दोहोरिनुपर्छ ?

    झापाका स्थानीय समस्याबारे जनप्रतिनिधि र व्यक्तित्वसँग बालेनको छलफल

    रंगेलीमा श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या

    सडकबाट उठेको आवाज सिंहदरबारले नसुनेपछि संसद रोजें : जन्मदेव जैसी

    एमाले नेता रामचन्द्र उप्रेतीले पार्टी छाडे, पुत्र प्रशान्त रास्वपाबाट उम्मेदवार

    यस पटक रास्वपाले एकल वहुमत ल्याउनेछ, मतदाताले विश्वास गर्नेछन् : तोषिमा कार्की

    सुनको मूल्यमा भारी गिरावट, प्रतितोला ३ लाख रुपैयाँमा

    मेरो लोकप्रियता कामको परिणाम हो, उद्देश्य होइन : डा.सुनील शर्मा

    कामनपाद्धारा ७० बर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई घरमै आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम सुरु

    खगेन्द्र सुनारको विवादित अभिव्यक्तिमा रास्वपाको गम्भीर ध्यानाकर्षण

    आजको मौसम : देशभर आंशिक बादल लाग्ने

    फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा मतदाता सचेतना तीव्र, नमूना मतपत्र सार्वजनिक

    आज सहिद दिवस, सहिदको बलिदान सम्झँदै देशभर श्रद्धाञ्जली कार्यक्रम

    शहीद दिवसमा बालेनको सन्देश : ८५ वर्षमा व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन

    म काठमाडौं ८ को रैथाने हुँ, मतदाताको अपेक्षा र मर्का बुझेको छु : सपना राजभण्डारी जोशी

    अमर शहीदको बलिदानबाटै लोकतान्त्रिक अधिकार स्थापित : ओली

    आज एकैदिन सुनको मुल्य २० हजार ५ सयले घट्यो, चाँदीको मुल्यमा पनि गिरावट

    सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प

    आर्थिक

    ४ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य

    २७ अंकले बढ्यो नेप्से, कारोबार रकम ११ अर्ब नाघ्यो

    आज एकैदिन ९ हजारले घट्यो सुनेका मुल्य, तोलाको कति पुग्यो ?

    होटल फरेष्ट इन लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

    कामना सेवा विकास बैंकको ९% अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँड सम्पन्न

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑