सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाधिन लागेकी छन् । उनले धनगढीका विजयेन्द्र राउतसँग विहे गर्न लागेकी हुन् । उनले आफ्नो हुनेवाला दुलाहासँगको तस्वीरहरु समाजिक सञ्जालबाट सार्वजनिक गरेकी छिन् ।
राजधानीको गोकर्णस्थित गोकर्ण फरेष्ट रिसोर्टमा भएको मेहेन्दी कार्यक्रमा तस्विरहर विहानैदेखि समाजिक सञ्जालमा छाईरहेका छन् । कोरोनाका कारण नजीकका आफ्न्तमात्रै विवाह समारोहमा सहभागी हुने यसअधि नै उनले जनाई सकेकी छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा