सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बारा । बारामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका वडा न १० स्थित मटिअर्वा बस्ने ५९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
बुधबार राति अचानक श्वास प्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पुर्याएलगत्तै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनको उपचार हुनु भन्दा पहिले नै मृत्यु भएको थियो।मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा