सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ प्राप्त गर्न सफल गीत ‘मायाको सागरमा’ सार्वजनिक भएको छ । लिरिकल भिडियो सहित गीत डीआर म्युजिक क्रिएसनले बाहिर ल्याएको हो ।
गीतकार उपाध्यायले यहि गीत नेपाली, हिन्दी, चाइनिज, जापानिज, अंग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई भाषामा तयार पारेर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ प्राप्त गरेका थिए ।
सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा सागर अधिकारी ‘शरद’, डा. डीआर उपाध्याय र प्रकाश तिमिल्सिनाको स्वर छ ।
सबै वर्ग, पेशा र समुदायका लागि उपयुक्त गति लेदै आएका डा. डीआरले गीतसंगीतबाटै १५ विश्व रकेर्ड राखेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा