सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर । नेपाल भ्रमण वर्ष २०२० तथा अंग्रेजी नयाँ वर्षको पहिलो दिन भक्तपुर पुग्ने पर्यटकलाई नगरपालिकाले स्वागत गरेको छ ।
आज बिहानै भक्तपुरमा घुम्न पुगेका १८ जना विदेशी पर्यटकलाई नगरप्रमुख सुनिल प्रजापतिले भादगाउँले टोली लगाएर स्वागत गरेका हुन् ।
नगर प्रवेश गर्ने पहिला विदेशी पर्यटकलाई निःशुल्क प्रवेशको व्यवस्थासमेत मिलाएको छ ।
तस्बिर:रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा