काठमाडौं, ७ बैशाख । रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले दुई तीन महिनामा सुरुङ्मार्गहरुको ब्रेकथ्रु हुने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै मन्त्री उप्रेतीले सेनाले बनाउँदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा जानकारी गराएका थिए । उनले नेपाली सेनाबाट सुरु भएको उत्तर दक्षिण जोडिने सडकले अर्थतन्त्रमा समेत दुरगामी प्रभाव राख्ने... विस्तृतमा