काठमाडौँ, ४ चैत । बसन्तपुरमा बिहान चीर ठड्याइएपछि फागु पर्वको आजदेखि विधिवत् सुरुवात भएको छ । आइतबार शुभसाइत पारेर मौलिक बाजागाजासहित बसन्तपुरमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको भालुबाँसको चीर उठाइएको हो । यो सँगै स्थानीयले फागु पर्वको उत्सव मनाएका छन्... विस्तृतमा