विश्वकप २०१८ मा विहिवारको दोस्रो प्रतिस्पर्धामा फ्रान्सले पेरुलाई १–० गोलले पराजित गरेको छ । यो फ्रान्सको लगातार दोस्रो जित हो । यता यो हारसँगै पेरु विश्वकपबाट बाहिरिने पहिलो दक्षिण अमेरीकी राष्ट्र बनेको छ । एकातेरिनबर्ग स्टेडियममा ग्रुप–सी को यो प्रतिस्पर्धामा दुबै टिमको बिच निकै प्रतिस्पर्धात्मक भिडन्त देख्न सकियो । फ्रान्सको तर्फबाट म्बाप्पेले एकमात्र निर्णायक... विस्तृतमा