दुई पटकको विश्वकप च्याम्पियन अर्जेन्टिनाल मंगलबार फिफा विश्वकप २०१८ को ३९ औ प्रतिस्पर्धामा नाइजेरियालाई २–१ ले पराजित गर्दे अन्तिम १६ मा आफनो स्थान पक्का गरेको छ । अर्जेन्टिनको तर्फबाट पहिलो गोल लियोनल मेसी ले खेल शुरु भएको १४ औ मिनेटमा गरेका थिए भने दोस्रो गोल मार्कोस रोजोल् ८७ औ मिनेटमा गरेका थिए । भने, नाइजेरियाको तर्फबात पहिलो गोल विक्टर मोसेजले ५१ औ मिनेटमा गरेका थिए ।... विस्तृतमा