रुसमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको ग्रुप एफ अन्तर्गत भएको खेलमा जर्मनीलाई दक्षिण कोरियाले २–० गोलले पराजित गर ेको छ। दक्षिण कोरीयाले साविक विजेता जर्मनीलाई हराउदा पनि कुनै काम लागेन उसले जितेर पनि अन्तिम १६ मा ठाउँ बनाउन सकेन । जर्मनीलाई विश्वकपबाट बाहिर गर्दिएको छ र स्वयम आफु पनि जर्मनीसँगसँगै टुर्नामेन्टबाट बाहिरिएको छ भने ग्रुपको अन्य दुई टिम मेक्सिको र... विस्तृतमा