फिफा विश्व कप २०१८ को २५ औ प्रतिस्पर्धामा आइसल्याण्ड र नाइजेरीयाको बिच शुक्रबार वोल्गोग्रेडको एरीना सटेडियममा भिड्दैछन् । आफनो पहिलो विश्वकपको पहिलो म्याचमा अर्जेन्टिनालाई १–१ को बराबरीमा रोक्ने आइसल्याण्डको टिम गु्रप –डी को आफनो दोस्रो म्याचमा नाइजेरीयालाई हराउने उदेश्यले मैदानमा उत्रदैछ । विचारयोग्य कुरा यो छ कि २०१६ देखी शुरु भएको आइसल्याण्डको सपनाको यात्रा फिफा... विस्तृतमा