फिफा विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ । सोमबार लुजिन्हकी स्टेडियममा भएको खेलमा युवा खेलाडीहरुले भरिएको फ्रान्सको टिमले क्रोएशियालाई ४–२ गोलले पराजित गर्दे दोस्रो पटक विश्वकप ट्रफीमाथि आफनो कब्जा गरेको हो । २० बर्षपछि फेरी विश्वकपमा कब्जा गरेको फ्रान्सको लागी पहिलो गोल १८ औ मिनेटमा मारियो मैडजुकिचको हेडर मार्फत आत्मघाती गोलबाट भएको हो । ठिक त्यसको १० मिनेटपछि... विस्तृतमा